Author: khel chautari

दोस्रो कञ्चनजङ्घा गोल्डकपको उपाधि धरानलाई

ताप्लेजुङको फुङलिङमा आयोजना भएको अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकप फुटबल प्रतियोगिताको उपाधि धरानले जितेको छ । शनिबार भानु माविको खेल मैदानमा भएको फाइनल खेलमा इलामको रेड डेभिल्स माईजोगमाईलाई ४-१…

बुडेसलिगामा म्युनिखको जित

जर्मन महारथी बायर्न म्युनिखले बुडेसलिगामा हैदेनहैममाथि जित निकालेको छ । सनिवार राति भएको खेलमा लिग लिडर बायर्न म्युनिखले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी हैदनहैममाथि ४-२ को फराकिलो जित निकालेको हो ।…

सिटीको खराब लय कायमै, प्यालेससँग बराबरीमा रोकियो

म्यानचेस्टर सिटी प्रिमियर लिगमा क्रिस्टल प्यालेससंग बराबरीमा रोकिएको छ । सनिवार राति भएको खेलमा साविक विजेता म्यानचेस्टर सिटी तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी क्रिस्टल प्यालेससंग २–२ को बराबरीमा रोकिएको हो ।…

म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित

म्यानचेस्टर युनाइटेड इ‌ङ्लिस प्रिमियर लिगमा शनिबार घरेलु मैदानमै नटिङघम फरेस्टसँग ३-२ ले पराजित भएको छ । जितसँगै १५ खेलमा २५ अंक जोडेको नटिङघम पाँचौं स्थानमा उक्लिएको छ । पराजित युनाइटेड…

ला लिगा : जिरोनामाथि रियलको सहज जित

स्पेनिस महारथी रियल मड्रिडले ला लिगामा जिरोनामाथि सहज जित निकालेको छ । सनिवार राति भएको खेलमा साविक विजेता समेत रहेको रियल मड्रिडले जिरोनामाथि ३-० को सहज जित निकालेको हो ।…

ला लिगा : बार्सिलोना बराबरीमा रोकियो

स्पेनिस महारथी बार्सिलोना ला लिगामा रियल बेटिससंग बराबरीमा रोकिएको छ । सनिवार राति भएको खेलमा लिग लिडर बार्सिलोना रियल बेटिससंग २-२ को बराबरीमा रोकिएको हो । बेटिसको घरेलु मैदान बेनिटो…

इलाम गोल्डकप: संकटालाई टाइब्रेकरमा हराउँदै रेड हर्ष सेमिफाइनलमा

घरेलु टिम रेडहर्स दोस्रो इलाम गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। ‘ए’ डिभिजन क्लब संकटालाई टाइब्रेकरमा ४-३ अन्तरले हराउँदै रेडहर्सले अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो । रेडहर्सलाई जित दिलाउन…

प्रिन्स र जेशिका ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियन

ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा एपिएफका प्रिन्स दाहाल र नेपाली सेनाकी रसिला महर्जन च्याम्पियन बनेका छन् । प्रिन्सले पुरुष तथा रसिलाले महिला एकलतर्फ उपाधिमा ह्याट्रिक गरे । शनिबार भएको…

दशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई

दशौं धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाली सेनाका खडकबहादुर खड्काले जितेका छन् । खड्काले ४२ दशमलव १९५ किलोमिटरको दौड दुई घण्टा १७ मिनेट ४८ सेकेण्डमा पूरा गर्दै उपाधी हात पारेका हुन्…

यु-१९ महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा याम गुरुङ नियुक्त

नेपाल यु-१९ राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा याम गुरुङ नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यही डिसेम्बर २२ मा नेपालले आयोजना गर्ने भुटानको राष्ट्रिय यु-१९…