राखेपको उपाध्यक्षमा ध्रुव आचार्य नियुक्त
काठमाडौं । सरकारले नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् राखेपको उपाध्यक्ष पदमा ध्रुव आचार्यलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकलाई ४ वर्षे कार्यकालका लागि राखेपको उपाध्यक्षमा नियुक्त गरेको…










