१० खेलाडीमा सिमित रियलको पुनरागमन जित, उक्लियो शीर्ष स्थानमा
१० खेलाडीमा सिमित बनेको रियल म्याड्रिडले उत्कृष्ट पुनरागमन जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ । भिनिसियस जुनियरले रातो कार्ड पाए पनि रियलले घरेलु टोली भ्यालेन्सियामाथि २-१ को पुनरागमन जित निकालेको…










