Author: khel chautari

नेपाल कबड्डी लिगको खेल तालिका सार्वजनिक 

काठमाडौँ । एस्ट्रोनिक्स म्यानेजमेन्टले आयोजना गर्ने नेपाल कबड्डी लिग (एनकेएल) को खेल तालिका आज सार्वजनिक गरिएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्‌को कर्भडहलमा आगामी माघ ४ गते हुने उद्घाटन खेलमा…

एन्फा महिला लिगमा बागमतीको पहिलो जित

ललितपुर । बागमती युथ क्लबले एन्फा महिला लिगअन्तर्गत अन्तिम चरणमा पहिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रबार भएको खेलमा बागमतीले वालिङ नगरपालिकालाई २-० ले पराजित गरेको हो…

सन्दीपले उठाए अम्पायरमाथि प्रश्न

नेपाली क्रिकेट टोलीका प्रभावशाली खेलाडी तथा पूर्वकप्तान सन्दीप लामिछानेले हाल जारी जय ट्रफी एलिट कपको अम्पायरिङ‌माथि प्रश्न उठाएका छन् । उनले नेपालका खेलहरूमा अम्पायरिङको अवस्था सुधार नभएकोमा आक्रोश व्यक्त गरेका…

दिपेन्द्र र कुशल आईएल टी-२० लिग यूएई प्रस्थान

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डरद्वय दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल आईएल टी-२० लिग खेल्न यूएई प्रस्थान गरेका छन् । दिपेन्द्र र कुशल आज बिहान यूएई प्रस्थान गरेका हुन् । आईएल…

यू-१९ महिला टी-२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाई

आईसीसी यू-१९ महिला टी-२०विश्वकप २०२५ खेल्ने नेपाली टोलीलाई बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार एक कार्यक्रमकाबीच नेपाली टोलीलाई बिदाई गरेको हो । कार्यक्रममा युवा तथा खेलकुद…

रोनाल्डो र मानेको गोलमा अल नासरको पुनरागमन जित

अल नासरले साउदी प्रो लिगमा शानदार पुनरागमन जित निकालेको छ । अल नासरले घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै अल अख्डोउडमाथि ३-१ को शानदार पुनरागमन जित निकालेको हो…

रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा, बार्सिलोनासँँग उपाधि भिडन्त

रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ । बिहीवार राति साउदी अरेबियास्थित किङ पावर स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा मलोर्कालाई ३-० गोल अन्तरले पराजित गर्दै रियल फाइनलमा पुगेको हो ।…

टिम इभेन्टमा नेपाललाई स्वर्ण, सद्भाव शीर्ष स्थानमा कायमै

नेपालले ३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको टिम इभेन्टमा स्वर्ण पदक जितेको छ । नेपालले बंगलादेश ‘बी’ टिमविरुद्ध १६ स्ट्रोकको फराकिलो जित दर्ता गर्यो । सद्भाव आचार्य र राहुल विकको जोडीले…

चात्यासा मच्छिन्द्र कपको फाइनलमा, उपाधिका लागि पानबारीसँँग भिड्ने

केराबारी । मोरङको केराबारीमा जारी तेस्रो मच्छिन्द्र कप खुला पुरूष नकआउट फुटबल प्रतियोगिताको उपाधिको लागि चात्यासा दमक र पानबारी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । बिहिबार केराबारी-८ स्थित केराबारी…

टेनिसकी शिभालीलाई भाटभटेनीको २० लाखको प्रायोजन

काठमाडौं । भाटभटेनी सुपर मार्केटले टेनिसकी युवा खेलाडी शिभाली गुरुङलाई २० लाख रुपैयाँको प्रायोजन गरेको छ। नेपाली खेलाडीलाई प्रोत्साहन गर्ने निरन्तरको प्रयास स्वरुप भाटभटेनीले टेनिसकी युवा खेलाडी शिभालीलाई २० लाख…