Author: khel chautari

प्रधानमन्त्री कप क्रिकेट खेल्ने कर्णाली प्रदेशको टोली घोषणा

प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशले टोली घोषणा गरेको छ । कर्णाली प्रादेशिक क्रिकेट सङ्घले सोमबार बिना थापाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।…

बिराट गोल्डकप लगातार घाटामा, आगामी संंस्करण हुन कठिन

नेपालकै प्रतिष्ठित गोल्डकपमध्ये विराटनगरमा आयोजना हुने ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिता लगातार घाटामा गएको छ । विराट गोल्डकपको ७ र ८ औं संस्करण सम्पन्न हुँदा दुवै संस्करण घाटामा भएको प्रतिवेदन सार्वजनिक…

प्रधानमन्त्री कप महिला क्रिकेट: बिन्दुको कप्तानीमा सुदूरपश्चिमको टोली घोषणा

प्रधानमन्त्री कप टी-२० महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको अन्तिम टोली घोषणा भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले आइतबार बिन्दु रावलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो…

च्याम्पियन्स ट्रफीका लागि दक्षिण अफ्रिकाको टोली घोषणा

दक्षिण अफ्रिकाले आइसिसी च्याम्पियन्स ट्रफी २०२५ का लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । पाकिस्तान र युएईमा फेब्रुअरी १९ देखि मार्च ९ सम्म हुने च्याम्पियन्स ट्रफीका लागि तीव्र गतिका…

अभ्यास खेलमा नेपाल वेष्ट इन्डिजसँग ९ रनले पराजित

आईसीसी यु- १९ महिला टी-२० विश्वकप अघिको पहिलो अभ्यास खेलमा नेपाल वेष्ट इन्डिजसँग ९ रनले पराजित भएको छ । मलेसियाको कोलेज तुन्कु जाफार मैदानमा सोमबार वेष्ट इन्डिजले दिएको ११० रनको…

पञ्जाबको नयाँ कप्तानमा श्रेयस नियुक्त

श्रेयस अय्यर पञ्जाब किंग्सको नयाँ कप्तान नियुक्त भएका छन् । आइपिएलको आगामी सिजनका लागि पञ्जाब किंग्सले श्रेयसलाई नयाँ कप्तानमा नियुक्त गरेको हो । गत नोभेम्बरमा साउदी अरेबिया (जेद्दा) मा भएको…

आईपीएलको मिति सार्वजनिक

इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औं संस्करणको मिति सार्वजनिक भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को आइतबार बसेको बैठकले आगामी संस्करणको आईपीएल मार्च २१ देखि मे २५…

नेपालमा हुने फोर नेसन्स कपको खेल तालिका सार्वजनिक

नेपालमा हुने फोर नेसन्स कपको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार सार्वजनिक गरेको तालिका अनुसार नेपालले आफ्नो पहिलो खेलमा किर्गिस्तानसँगै खेल्दै प्रतियोगिताको सुरुआत…

पहिलोपटक प्रधानमन्त्री कप महिला क्रिकेट खेल्न लागेको आर्मीको टोली घोषणा

पहिलो पटक प्रधानमन्त्री कप महिला क्रिकेट खेल्न लागेको विभागीय टोली त्रिभुवन आर्मी क्लबको अन्तिम टोली घोषणा गरिएको छ । सोमबार लक्ष्मी साउदको कप्तानीमा १४ सदस्यीय अन्तिम टोलीको घोषणा गरिएको हो…

च्याम्पियन्स ट्रफीका लागि अष्ट्रेलियाको टोली घोषणा

पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) मा अर्को महिना हुने च्याम्पियन्स ट्रफीका लागि अष्ट्रेलियाले अन्तिम टोली घोषणा गरेको छ । च्याम्पियन्स ट्रफीका लागि प्याट कमिन्सको कप्तानीमा अष्ट्रेलियन क्रिकेट बोर्डले १५…