नेपाल कबड्डी लिग : उपाधिका लागि काठमाडौं र जनकपुर भिड्दै
काठमाडौं । फ्रेन्चाइज टिमको अवधारणमा पहिलोपल्ट आयोजित नेपाल कबड्डी लिग (एनकेएल) को फाइनलमा शुक्रबार जनकपुर नाइट्स र काठमाडौँ माभरिक्स दशरथ रंगशालास्थित कभर्डहलमा भिड्दैछन् । जनकपुर पूरा प्रतियोगितामै उत्कृष्ट लयमा रहेको…










