अविस्मरणीय गोल गर्दै अनुले लिइन् फुटबलबाट सन्न्यास
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व स्ट्राइकर अनु लामाले घरेलु फुटबलबाट सन्यास लिएकी छन्। अनुले बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको एन्फा राष्ट्रिय महिला लिग २०२४-२५ को फाइनल खेल…










