Author: khel chautari

युनाइटेडलाई स्तब्ध पार्दै फुलह्याम एफए कपको क्वाटरफाइनलमा

म्यानचेस्टर युनाइटेडलाई स्तब्ध पार्दै फुलह्याम एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। ओल्ड ट्र्याफोर्डमा आइतबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर युनाइटेडलाई टाइब्रेकरमा ४-३ पराजित गर्दै फुलह्यामले अन्तिम आठको यात्रा तय…

बुफोनको उपस्थिति रहने केपी ओली कपको फाइनलमा आर्मी र मछिन्द्र भिड्दै

केपी ओली कप फुटबल च्याम्पियनसिपको उपाधिका लागि मछिन्द्र एफसी र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । दुबैबीचको खेल दशरथ रंगशालामा आज साँझ ६ बजेबाट फाइनल सुरू हुनेछ । मछिन्द्र क्लबले शनिबार…

बार्सिलोना पुन: शीर्ष स्थानमा

स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रीडलाई २४ घण्टाभित्रै दोश्रो स्थानमा धकेल्दै बार्सिलोना पुनः पहिलो स्थानमा उक्लिएको छ । गएराती भएको खेलमा घरेलु टोली बार्सिलोनाले १० खेलाडीमा सीमित रियल…

महिला कबड्डी टोली इरान प्रस्थान

छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपमा सहभागी हुन १० खेलाडीसहित १३ सदस्यीय नेपाली टोली आइतबार इरानको तेहरान प्रस्थान गरेको छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले…

टाइब्रेकरमा उषा नायक बन्दा पुलिस सेमिफाइनलमा

इलाम । विभागीय टोली नेपाली पुलिस क्लब इलाममा जारी अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा बागमती युथ क्लबल टाइब्रेकरमा ३-१ ले हराउँदै…

एन्फा महासचिव राईविरुद्ध पूर्व अध्यक्ष थापाको उजुरी

अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष एवम् राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान गणेश थापाले हालका एन्फाका महासचिव किरण राईविरुद्ध साइबर ब्युरोमा उजुरी दिएका छन् । थापाले एन्फा महासचिव राईले…

नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकमा म्याट रस नियुक्त

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकका रूपमा अस्ट्रेलियाका अनुभवी कोच म्याट रोस नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार उनलाई एक वर्षको लागि आधिकारिक रूपमा…

युगाण्डामा हुने महिला क्रिकेट शृंखलाका लागि नेपाली टोलीकाे घोषणा

आगामी साता युगाण्डामा सुरू हुने महिला टी-२० आई श्रृंखलाका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ । टोलीमा सना प्रवीण र रिया शर्मा पहिलोपटक परेका छन् । उनीहरूले यू-१९ विश्वकप…

न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ । भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ । दुबईमा आज जितको लागि २ सय ५०…

इङ्ल्यान्डका कप्तान बटलरको राजीनामा

इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले…