Author: khel chautari

सुर्खेतमा दसौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको सचिवालय सञ्चालनमा

कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको तयारीलाई अझ तीव्रता दिने उद्देश्यले सर्खेतको वीरेन्द्रनगरमा दसौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको सचिवालय आइतबार उद्घाटन गरिएको छ । वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला हातामा…

लुम्बिनीले कोशीलाई हरायो

आइतबारदेखि लुम्बिनी प्रदेशमा सुरु भएको प्रधानमन्त्री (पिएम) कप पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत भैरहवाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा घरेलु टोली लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेको छ । लुम्बिनीले कोशी प्रदेशलाई २६…

दीपेन्द्रको ७ विकेटमा कर्णालीको विजयी सुरुवात

आइतबारदेखि लुम्बिनी प्रदेशमा सुरु भएको प्रधानमन्त्री (पिएम) कप पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत दाङको देउखुरी क्रिकेट मैदानमा भएको खेलमा कर्णाली प्रदेशले विजयी सुरुवात गरेको छ । कर्णालीले सुदूरपश्चिमलाई ७९ रनले हराएको हो…

बागमतीमाथि एपीएफको फराकिलो जित

आइतबारदेखि लुम्बिनी प्रदेशमा सुरु भएको प्रधानमन्त्री (पिएम) कप पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । एपीएफले बागमतीलाई १०० रनले हराएको हो…

युगान्डामाथि नेपालको रोमाञ्चक जित

युगाण्डामा जारी चार देशीय महिला टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली युगाण्डामाथि रोमाञ्चक जित निकालेको छ । नेपालले घरेलु टोली युगाण्डालाई १ विकेटले पराजित गरेको । युगाण्डाले दिएको…

ललितपुर स्पोर्टस अवार्ड बैशाख २७ गते हुने

ललितपुर स्पोर्टस अवार्ड आगामी बैशाख २७ गते हुने भएको छ । आयोजक ललितपुर जिल्ला खेलकुद विकास समितिले आइतबार पत्रकार सम्मेलन गरि अवार्डमा ९ जनालाई सम्मान गरिने जानकारी दियो । अवार्डमा…

भारतले टस हार्‍यो, ब्याटिङमा न्युजिल्याण्ड

च्याम्पियन्स ट्रफीको फाइनल खेलमा भारतले न्युजिल्याण्डविरुद्ध टस हारेको छ । युएईमा रहेको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा न्युजिल्याण्डका कप्तान मिचेल सान्टेनरले टस जितेर ब्याटिङ रोजेका हुन् । भारत सन् २०१३ पछि…

नेपालले पायो ७६ रनको लक्ष्य

युगाण्डामा जारी चार देशीय महिला टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली युगाण्डासँग खेलिरहेको छ । जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युगाण्डाले नेपालसामू ७६ रनको लक्ष्य प्रस्तुत…

लुम्बिनीका तीन रंगशालामा प्रधानमन्त्री कप क्रिकेट सुरूः एपीएफ, लुम्बिनी र कर्णाली ब्याटिङमा

आजबाट चैत १६ गतेसम्म चल्ने प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगीतामा आज तीन वटा खेल भइरहेको छ । आजबाट लुम्बिनीका तीन रंगशालमा चलिरहेको खेलमा सिद्धार्थ रंगशाला, एक्स्ट्राटेक ओभल क्रिकेट मैदान…

शहीद स्मारक ‘बी’ डिभिजन लिग आजदेखि

शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ । उद्घाटन खेलमा आज च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । खेल दशरथ रङ्ग‌शालामा दिउँसो साढे ३ बजे…