मेसीले उरुग्वे र ब्राजिलविरुद्धको खेल गुमाउने
अर्जेन्टिनी स्टार लिओनल मेसीले आसन्न दक्षिण अमेरिकी विश्वकप छनोट खेल गुमाउने भएका छन् । मांसपेशी चोटका कारण ३७ वर्षीय फरवार्डले उरुग्वे र ब्राजिलविरुद्धको खेल गुमाउने भएका हुन् । अर्जेन्टिनाका मुख्य…
अर्जेन्टिनी स्टार लिओनल मेसीले आसन्न दक्षिण अमेरिकी विश्वकप छनोट खेल गुमाउने भएका छन् । मांसपेशी चोटका कारण ३७ वर्षीय फरवार्डले उरुग्वे र ब्राजिलविरुद्धको खेल गुमाउने भएका हुन् । अर्जेन्टिनाका मुख्य…
घानाका मिडफिल्डर टोरिक जेब्रिनले एफसी चितवनबाटै नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । क्लबले एनएसएलको तेस्रो संस्करणका लागि पनि जेब्रिनसँग सम्झौता गरिएको जानकारी दियो । उनले दोस्रो संस्करण चितवनबाटै…
काठमाडौं । नेपालको जेठो व्यायामशाला नेपाल व्यायाम मन्दिरले आज सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै ‘१७ औं धर्मश्री’, प्रथम पीएल सिंह मन्स स्पोर्ट्स फिजिक्स १७० सेमी ओभर अण्डर, प्रथम वमेन्स बडी…
भोजपुरको रामप्रसाद राई गाउँपालिकामा बासिखोरा रन २०८१ हुने भएको छ । प्रतियोगिता विभिन्न ४ विधामा हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार चैत ३० गते बासिखोरामा हुने प्रतियोगितामा…
नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ कोशी प्रदेशको अध्यक्षमा झापाका आदित्य पराजुली चयन भएका छन् । सुनसरीको खनारमा आज भएको एक भेलाले झापाका युव व्यवसायी तथा उद्यागी पराजुलीको अध्यक्षतामा प्रदेश…
आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को आयोजक पाकिस्तानलाई भारतका कारण ७३९ करोडको घाटा भएको छ । पाकिस्तानले २९ वर्षको लामो पर्खाइपछि आईसीसी प्रतियोगिताको आयोजनाको जिम्मेवारी पाएको थियो । तर भारतले पाकिस्तानमा…
काठमाडौं । नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा…
ललितपुर । एपीएफका क्षितिज खनाल र नेपाल प्रहरीकी निता लम्सालले तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको सिंगल्स उपाधि सोमबार जितेका छन् । क्षितिज पुरुष र निता महिलामा च्याम्पियन बने ।…
पोखरा । प्रथम पोखरा कप राष्ट्रिय पुरुष ह्याण्डबल प्रतियोगितामा लिग चरणका खेलहरु सकिएका छन् । सेमीफाइनल समिकरणमा घरेलु टोली गण्डकीले शसस्त्र प्रहरीको एपिएफ क्लब संग भेट पक्का गर्दा दोस्रो सेमीफाइनलमा…
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ प्राप्त हुने मुनाफा उहाँकै घर निर्माणमा प्रयोग गरिने निर्माता प्रेमकुमार श्रेष्ठले बताउनुभएको छ । कप्तान…