Author: khel chautari

कोसिश अस्ट्रेलिया प्रस्थान

नेपालमा भएको आठौं दक्षिण एसियाली खेलकुदका स्वर्णधारी कोसिशबहादुर खड्‌का केपीएनपी अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न बिहीबार अस्ट्रेलियाको मेल्बर्न प्रस्थान गरेका छन् जुलाइ २० तारिखमा हुने प्रतियोगितामा उनले ग्योरोगीमा…

हिमाल र प्रभा विश्व पारा एथलेटिक्सका लागि छनोट

हिमाल अर्याल र प्रभा आङदेम्बे विश्व पारा एथलेटिक्स च्याम्पियनसिपका लागि छानिएका छन् । भारतको नयाँ दिल्लीमा सेप्टेम्बर २६ देखि अक्टोबर ५ तारिखसम्म हुने प्रतियोगिताका लागि २ खेलाडी छानिएको पारा एथलेटिक्स…

सप्तरी प्राइड लिगको उपाधि तिरहुत टाइगर्सलाई

लगातार दोश्रो पटक तिरहुत टाइगर्सले मेयर कप सप्तरी प्राइड लिगको उपाधि जितेको छ । बिहिबार सम्पन्न प्रतियोगिताको सातौं संस्करणको फाइनलमा टाइगर्सले राजविराज राजदेवी रोयललाई ९ विकेटले पराजित गर्दै उपाधि आफ्नो…

सिमरिया च्यालेन्ज कपको उपाधि मधेशा युवा क्लबलाई

दुहबी । मधेशा युवा क्लबले सुनसरीको दुहबीमा भएको सिमरिया च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बुधबार भएको फाइनल खेलमा आयोजक संयुक्त युवा क्लबलाई १-० गोलले पराजित गर्दै…

थकाइदेखि नथाक्ने प्रकाश: यात्रा एन.पी.एलको

विभूषण कोइराला नेपालीमा एउटा भनाइ छ, “यदि तपाईं सफल हुनु छ भने, तपाईंले सपना देख्नुपर्छ।” त्यही भनाइलाई प्रमाणित गर्ने उद्देश्यले प्रकाश भट्ट दिनरात मेहनत गरिरहेका छन्। नेपाल प्रिमियर लिग (एनपीएल)…

सिन्नरलाई पहिलो पटक विम्बल्डनको उपाधि

विश्व नम्बर एक यानिक सिन्नरले पहिलो पटक विम्बल्डन उपाधि जितेका छन् । पुरुष टेनिसको प्रमुख शक्तिहरूबीच भएको अर्को उच्चस्तरीय ग्रान्ड स्ल्याम फाइनलमा कार्लोस आल्काराजलाई ३-१ ले हराउँदै सिन्नरले पहिलो पटक…

सोयबलाई सिंगापुरमा रजत

सोयबमान श्रेष्ठले युआईपीएम ग्लोबल लेजर रन सिटीमा रजत जितेका छन् । सिंगापुरमा जुलाइ १३ तारिखमा भएको प्रतियोगिताको यु–१७ उमेरसमूहमा रजत जितेको नेपाल मोर्डन पेन्टाथलन संघले जनाएको छ ।

भीष्मराज ढकालको अध्यक्षतामा काठमाडौं जिल्ला डजबलको नयाँ कार्यसमिति गठन

काठमाडौं जिल्ला डजबल संघको प्रथम साधारण सभा तथा निर्वाचनले भीष्मराज ढकालको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । शनिबार कपनस्थित पुष्पलाल मेमोरियल स्कुलमा सम्पन्न निर्वाचनमा अध्यक्ष सहित सम्पूर्ण…

पिएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि

इंग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनलमा पेरिस सेन्ट जर्मेनलाई ३-० ले हराउँदै चेल्सी च्याम्पियन बनेको हो । अमेरिकाको न्यूयोर्क स्थित मेटलाइफ स्टेडियममा चेल्सीले…

जर्मनी जाने नेपाली टोलीको विदाई

जर्मनीमा ६ देखि २७ जुलाईसम्म आयोजना हुने ३२ औं वर्ल्ड समर युनिभर्सिटी प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीलाई आज आईतवार एक कार्यक्रमको आयोजना गरि विश्व विद्यालय खेलकुद संघ नेपाल (उसान)ले विदाई…