भंगालथित आयोजक भ्याली पब्लिक स्कुलमा १९ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल जारी छ ।

जुनियर ब्वाइजम भ्याली पब्लिकले २२-१५ राजन मेमोरियललाई २२-२१, सेबले जेबी स्कुललाई ओडिसीले तेजस्वीलाई २१-१६, इबीएले् किङडमलाई २२-१६ र एन्जल्स हार्टस्ले भद्रकालीलाई ३६-२६ र, भ्याली पब्किले डा. इङममोरियललनई २२-१० ले पराजित गरे ।

सिनियर ब्वाइजमा किङडमले पारामाउन्टलाई ५६-४० ले हरायो । सिनियर गल्र्समा न्युटनले सेबलाई २२-१२, वेद्यासले टीआईएलाई १८-१७ तथा बागमतीलले मनजरीलाई ४५-४० ले पाखा लगायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *