काठमाडौं । दोस्रो घोडेजात्रा कप सिक्स ए साइड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ।

प्रतियोगिता भुईखेल फुटबल क्लबले आयोजना गर्न लागेको हो । प्रतियोगिाको लागि सहभागि हुने टिमको लागि आयोजकले टिम दर्ता पनि खुल्ला गरेको भुईखेल क्लबले जानकारि दिएको छ ।

प्रतियोगिताको चैत्र ९ गतेबाट १२ गतेसम्म हुनेछ । आयोजकले जानकारि दिए । प्रतियोगिता काठमाडौँको स्वयम्भु नजिक हुनेछ ।

प्रतियोगिताको विजेताले नगद रु ४० हजार रुपैया साथै ट्रफि, मेडल र प्रमाण पत्र पनि प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले नगद रु २० हजार रुपैया साथै ट्रफि, मेडल र प्रमाण पत्र पनि प्राप्त गर्नेछ । साथै व्यक्तिगत विधातर्फ पुरस्कार रहेको आयोजकले जानकारि दिएको छ ।

प्रतियोगिताको लागि सहभागि हुन चाहाने टिमले आयोजकको नम्बर ९८१८२९९८४९ २ ९८०८४६६८२० मा सम्पर्क गर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *