एनपीएलमा आज एक खेल, काठमाडौँ र लुम्बिनी भिड्दै
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज साँझ ५ बजे हुने खेलमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स आमने सामने हुँदैछन् । जारी प्रतियोगितामा लुम्बिनी लायन्स अपराजित…
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज साँझ ५ बजे हुने खेलमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स आमने सामने हुँदैछन् । जारी प्रतियोगितामा लुम्बिनी लायन्स अपराजित…
पोखरा ११ ले तेस्रो नागार्जुन भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार मध्यपुर थिमि मैदानमा भएको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ४–० ले पराजित गर्दै पोखरा च्याम्पियन…
खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सम्पन्न सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक जिल्लाको सेकाहा सामुदायिक क्लबले जितेको छ । महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा आज भएको फाइनलमा सेकाहाले सुनसरीको न्यू स्टार क्लबलाई २–१…
नेपालको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित राष्ट्रिय तेक्वान्दो खेलाडी रेजन रिमाललाई राहत तथा पुनर्स्थापनाका लागि स्कटल्यान्डमा रहेका नेपाली समुदायबाट संकलित आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । एनआरएनए यूकेका अध्यक्ष…
नेपालगन्ज । नेपालगन्ज स्वीमिङ क्लबले बाँकेमा पहिलो पटक पौडीको लाइफ गार्ड तालिम दिएको छ । क्लबले नेपाल पौडी संघको प्राविधिक सहयोगमा सञ्चालित ५ दिने लाइफ गार्ड तालिम शुक्रबार सम्पन्न भएको…
पोखरा । गण्डकी प्रदेश टेनिस संघको आयोजना तथा ट्रायङ्ुलिटी स्पाको मुख्य प्रायोजनमा पोखरामा जारी प्रथम ट्रयाङ्कुलिटी स्पा राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा शुक्रबार फाइनल र सेमीफाइनलका खेलहरु सम्पन्न भएका छन् ।…
नेपालगन्ज । रोटरी क्लब अफ सेन्ट्रल बाँकेले धारा नेपालगन्ज म्याराथनसँग कम्युनिटी पार्टनरका रुपमा सहकार्य गर्ने भएको छ । विश्वव्यापी सामाजिक सेवा, मानवीय सहयोग र सामुदायिक विकासमा समर्पित अन्तर्राष्ट्रिय संस्था रोटरी…
ललितपुर । न्हूदँ समारोह समिति ११४७ को तत्त्वावधान तथा नेपालभाषा मंकाः खलः यलको संयोजनमा पाँचौँ नेपालभाषा मंका: खलः यल खुला फिडे ब्लिट्ज रेटिङ चेस च्याम्पियनसिप २०८३ बिहीवार ललितपुरमा सम्पन्न भएको…
काठमाडौं । नेपाली कराते खेलाडी एरिका गुरुङले खेल विकास र अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि करिब तीन लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त गरेकी छन् । अस्ट्रेलियाको सिड्नीस्थित यात्रा रन क्लबले एरिकाको…
काठमाडौं । नेपाली टेनिस खेलाडी अभिषेक बास्तोला अस्ट्रेलियन ओपन २०२७ को एसिया÷प्यासिफिक वाइल्ड कार्ड प्लेअफमा प्रतिस्पर्धा गर्ने भएका छन् । चीनको छेन्दुमा नोभेम्बर २३ देखि २८ सम्म आयोजना हुने प्रतियोगितामा…