Month: २०८३, २५ कार्तिक मंगलवार ०९:१६

मंकाः खलः यलको १० किमि खुल्ला दौड सम्पन्न 

ललितपुर । नेपाल सम्बत् न्हूदँ समारोह समिति ११४७ को एक साताव्यापी कार्यक्रम अन्तर्गत ललितपुरमा सोमबार पाँचौ नेपालभाषा खुल्ला १० किमि दौड प्रतियोगिता सम्पन्न भएको छ । ललितपुर जिल्ला क्षेत्र नं.…

यू-१९ एशिया कपमा नेपालले आज पाकिस्तानसँग खेल्दै

ओमानमा चलिरहेको यू-१९ एशिया कप क्रिकेट प्रतियोगितामा लगातार दुई खेलमा पराजित भएको नेपालले आज समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे अलअमेरातमा शुरु…

एनपिएलमा आज हुने एक मात्र खेलमा जनकपुर र सुदूरपश्चिम खेल्दै

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा बेलुका…

नेपाली यू-१९ महिला टोलीले भारतमा त्रिकोणात्मक शृंखला खेल्ने

नेपाली यू–१९ महिला क्रिकेट टोलीले भारतमा आयोजना हुने त्रिकोणात्मक टी–२० शृंखला खेल्ने भएको छ । प्रतियोगितामा नेपालसँगै भारतका दुई टोली भारत यू–१९ ‘ए’ र भारत यू–१९ ‘बी’ सहभागी हुनेछन् ।…

नेशन कप अन्तर्राष्ट्रिय चेस खेल्न यूएई प्रस्थान

एसियन चेस फेडेरेसनको निमन्त्रणामा संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीमा आयोजना हुने एसियन नेशन कप बुद्धिचाल प्रतियोगितामा सहभागी हुन नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको छ । युवा खेलाडीहरूको बाहुल्यता…

टेनिस टोली भियतनाम जाने

डेविस कपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टेनिस टोली आइतबार भियतनामको फान थिट जाने भएको छ । नोभेम्बर ११ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा प्रदीप खड्का, करनबहादुर थापा,…

ट्रयाङ्कुलिटी स्पा राष्ट्रिय जुनियर टेनिसमा शाश्वत, आर्यश, निधय र स्वरालाई उपाधि

पोखरा । प्रथम ट्रयाङ्कुलिटी स्पा राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता २०२६ अन्तर्गत शनिबार चार उमेर समूहका फाइनल खेल सम्पन्न भएका छन् । प्रतियोगितामा शाश्वत बज्राचार्य, आर्यश राज पौडेल, निधय विक्रम राना…

केभिआर समीट च्यालेन्जमा इमानुएल र केल्सी पहिलो

केभिआर समीट च्यालेन्जको नयाँ संस्करणमा शनिबार पुरुषतर्फ फ्रान्सका इमानुएल गौहर र महिलातर्फ अमेरकाकी केल्सी रेक्स पहिलो भएका छन् । ट्रेलमान्डु नेपालको आयोजनामा भएको २५ किलोमिटरको रेसमा पुरुषतर्फको विजेता इमानुअलले सबभन्दा…

काभा क्लब भलिबलमा रुकुम पश्चिमको पहिलो खेल इरानियनसँग

भारतमा आयोजना हुने काभा पुरुष क्लब भलिबल लिग २०२६ मा नेपालको प्रतिनिधित्व गर्ने रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले पहिलो खेल इरानको फुलाड सिरजान इरानियनसँग खेल्ने भएको छ । भारतको ओडिशास्थित…

बेल्ट एन्ड रोड यू–१९ महिला सिरिजमा नेपाली टोलीको लगातार चौथो जित

चीनमा जारी बेल्ट एन्ड रोड यू–१९ महिला क्रिकेट सिरिजमा नेपाली टोलीले आयोजक चीनलाई ८४ रनले पराजित गरेको छ । शनिबार भएको खेलमा जित निकाल्दै नेपालले प्रतियोगितामा लगातार चौथो सफलता हात…