२०२७ मा हुने एकदिवसीय विश्वकप नयाँ फर्म्याटमा, १४ देश सहभागी हुने
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपको खेलतालिका सार्वजनिक गरेको छ । दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाको संयुक्त आयोजनामा हुने विश्वकप २०२७ अक्टोबर २ देखि…










