Month: २०८३, २० आश्विन मंगलवार २०:०१

एमएमए फाइट नाइटमा विवेक र आदेशले प्रतिस्पर्धा गर्ने

विवेक रोकाय र आदेश रोकायाले एमएमए फाइट नाइटमा प्रतिस्पर्धा गर्ने भएका छन् । उनीहरु उक्त प्रतियोगितामा सहभागी हुने नेपाल गोर्खा खुकुरी मार्सल आट्र्स संघले जनाएको छ । प्रतियोगिता अक्टोबर १०…

एसियाडमा सहभागी हुने पारा खेलाडीलाई टिसर्ट वितरण

काठमाडौं । पाँचौं एसियाली पारा खेलकुदमा सहभागी हुने विभिन्न खेलका नेपाली खेलाडीलाई ह्वाइट याकले प्रोत्साहन स्वरुप मंगलबार टिसर्ट प्रदान गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रिय पारालिम्पिक कमिटीका कोषाध्यक्ष ओमनाथ…

प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसलको तयारी पूरा

काठमाडौं । चौथो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । काठमाडौँ महानगरपालिका वडा नं २३ को आयोजनामा असाेज २२ देखि २८ गतेसम्म लैनचौर…

अन्तर–एकेडेमी फुटसल कप १.० प्रतियोगिता २०२६ सम्पन्न

काठमाडौं । स्वस्तिश्री स्पोट्र्स एकेडेमीको आयोजनामा सञ्चालित अन्तर–एकेडेमी फुटसल कप १.० प्रतियोगिता २०२६ सम्पन्न भएको छ । प्रतियोगितामा विभिन्न १२ फुटबल एकेडेमीका २५ टिमहरूको सहभागिता रहेको थियो । सानै उमेरदेखि…

हरमनप्रीतले दिइन् कप्तानको जिम्मेवारीबाट राजीनामा

भारतीय महिला क्रिकेट टिमकाे कप्तान हरमनप्रित कौरले क्रिकेटका तीन वटै फर्म्याटबाट कप्तानी छोड्ने घोषणा गरेकि छिन् । ३७ वर्षीय कौरले सामाजिक सञ्जालमा पोस्ट गर्दै उक्त कुराको जानकारी गराएकी हुन् ।…

एक्स्ट्रिम कर्णाली याक्स हिरोजबाट हरि बहादुर रोकाया सम्मानित, दुई लाख ५० हजार प्रदान

सुर्खेत । कर्णाली याक्सले नेपाली एथलेटिक्सका पूर्वधावक तथा प्रशिक्षक हरिबहादुर रोकायालाई एक्स्ट्रिम कर्णाली याक्स हिरोजबाट सम्मानित गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाही र कर्णाली याक्स स्पोट्र्स प्रालिका…

पथरी गोल्डकप : थ्री स्टारलाई हराउँदै झापा ११ सेमिफाइनलमा

थ्री स्टार क्लबलाई टाइब्रेकरमा पराजित गर्दै झापा-११ अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगितालो सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा थ्री स्टार क्लबलाई टाइब्रेकरमा ४–३ गोल…

कर्णाली याक्स ट्यालेन्ट हन्टबाट तीन खेलाडी छनोट

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टिम कर्णाली याक्सले एक्स्ट्रिम कर्णाली याक्स ट्यालेन्ट हन्टबाट तीन खेलाडी छनोट गरेको छ । दैलेखबाट हिकमत बहादुर शाही, रूकुमबाट भुवन भण्डारी र सुर्खेतबाट कैलाश खड्का छनोट…

नेसनल प्याथ ल्याब बन्यो सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले नेसनल प्याथ ल्याबलाई आफ्नो मेडिकल पार्टनरका रूपमा अनुबन्ध गरेको छ । साझेदारीअन्तर्गत नेसनल प्याथ ल्याबले प्रतियोगिताका क्रममा सुदूरपश्चिम रोयल्सका खेलाडी…

देशभर २७ वटा रंगशाला र कभर्डहल निर्माण गरिने

सरकारले देशभर खेलकुद पूर्वाधार विस्तार गर्ने योजनाअनुसार २७ वटा क्रिकेट तथा फुटबल मैदान र कभर्ड हल निर्माण गर्ने भएको छ । यसका लागि पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्…