Month: २०८३, ३० श्रावण शनिबार १९:४२

मेचीनगरलाई दोस्रो झापा १–काठमाडौं कप फुटसलको उपाधि

काठमाडौं । दोस्रो झापा १–काठमाडौं कप फुटसलको उपाधि डिफेन्डिङ च्याम्पियन साविक मेचीनगरले जितेको छ । फाइनलमा मेचीनगरले शान्तिनगरलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो । मेचीनगरका लागि…

ग्रिनफिल्ड कपमा नकआउट समीकरण तयार

काठमाडौं । बाफलस्थित ग्रिनफिल्ड नेसनल स्कुलको आयोजनामा भइरहेको १३औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको नकआउट समीकरण शनिबार तयार भएको छ । सिनियर ब्वाइजमा प्रिक्वाटरफाइनल तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा…

एसियाडका लागि अन्तर्राष्ट्रिय निर्णायक शिवाकोटी छनोट

काठमाडौं । नेपाली तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक बब्लु सिवाकोटीले जापानको आइची–नागोया सहरमा आयोजना हुने २०औं एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४…

कराते एसियाड टोलीलाई ट्रयाकसुट वितरण

काठमाडौं । जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने कराते टोलीलाई प्रोत्साहनस्वरूप ट्रयाकसुट प्रदान गरिएको छ । अमेरिकामा बसोबास गर्दै आउनुभएका खेलप्रेमी रबिन थापाले प्रायोजन गरेको ट्रयाकसुट हस्तान्तरण गरिएको हो…

काष्ठमण्डप, जोन डेवी र भक्तपुर निस्टलाई क्युकेएस कप

काठमाडौं । आयोजक काष्ठमण्डप विद्यालय, जोन डेवी र भक्तपुर निस्टले दोश्रो क्युकेएस अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । काष्ठमण्डप जुनियर ब्वाइज, जोन डेवी सिनियर गर्ल्स र भक्तपुर निस्ट…

जापानिज एजुकेसन ग्रुप फुटसलको विजेताले एक लाख पाउने

काठमाडौं । पहिलो संस्करणको जापानिज एजुकेसन ग्रुप फुटसल प्रतियोगिता आगामी आइतबार (साउन ३१ गते) काठमाडौं हुने भएको छ । जापानिज भाषा अध्ययन र परामर्श दिने संस्था एजुकेसन ग्रुपको आयोजनामा बुढानीलकण्ठ…

ज्ञानोदय र इबीए क्वाटरफाइनलमा

ज्ञानोदय र इडेन ब्रिज एकेडेमी (इबीए) १३ औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ज्ञानोदयले न्यु जेनिथलाई २६–६ ले पराजित गर्यो । ज्ञानोदयको…

जेम्सलाई जुनियर क्रिकेट लिग उपाधि

जेम्सले जुनियर क्रिकेट लिग (जेसीएल)– सिजन २ को उपाधि शुक्रबार जितेको छ । मनमैजुस्थित एन्जल्स स्पोर्ट्स कम्प्लेक्समा भएको फाइनलमा जेम्सले डिएभी ‘नीलो’ लाई ८ रनले पराजित गर्यो । टस जितेर…

एसियाड पौडी टोलीको तयारी भारतमा

नेपाली पौडी टोलीले आसन्न २० औं एसियाली खेलकुदको तयारी भारतको बैंगलरुमा गर्ने भएको छ । एक महिने प्रशिक्षणका लागि ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शनिबार भारत प्रस्थान गर्नेछ ।…

विराटनगर किङ्स र मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिंक्सबीच सम्झौता

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम विराटनगर किङ्सलाई एक्स्ट्रिम इनर्जी ड्रिंक्सले मुख्य प्रायोजन गर्ने सम्झौता भएको छ । शुक्रबार विराटनगरस्थित होटल स्वागतममा आयोजित एक समारोहबीच दुई पक्षबीच…