Month: २०८३, ६ भाद्र शनिबार १९:२२

स्वस्तिश्रीमा एस. जी. अन्तरविद्यालय फुटसल सुरु

काठमाडौं । स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ एस. जी. अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा २५ विद्यालयका ४५ टोलीको सहभागिता…

नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक

दक्षिण कोरियामा जारी ११औँ विश्व हाप्किडो च्याम्पियनसिप–२०२६ मा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै एक स्वर्ण र एक कांस्य पदक जितेका छन् । प्रतियोगिताको फाइट क्योरुगी विधामा नेपालका दिपक छन्त्यालले स्वर्ण…

टप एन्ड टि-२० सिरिजमा नेपाल ‘ए’ को लागतार दोस्रो हार

अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी–२० सिरिजमा नेपाल ‘ए’ले लगातार दोस्रो पराजय व्यहोरेको छ । शनिबार डार्विनस्थित मरारा क्रिकेट मैदानमा बंगलादेश हाई प्रफर्मेन्स टिमले नेपाललाई नौ विकेटले निराश बनाएको हो ।…

टेबलटेनिसका एलेक्स लेखा अधिकृतमा सिफारिस

ललितपुर । राष्ट्रिय टेबलटेनिस खेलाडी एलेक्स महर्जन त्रिभूवन विश्वविद्यालय सेवा आयोगअन्तर्गत खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट लेखा अधिकृत पदमा सिफारिस भएका छन् । त्रिभूवन विश्वविद्यालय सेवा आयोगले सार्वजनिक गरेको नतिजाअनुसार…

रोनाल्डोको गोलमा अल नासरको शानदार जित

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले नयाँ सिजनमा गोलको खाता खोल्दा अल नासरले साउदी प्रो लिगमा अल रियादलाई ४–० गोलले पराजित गरेको छ । विश्वकपपछि पहिलो पटक मैदानमा फर्किएका रोनाल्डोले दोस्रो हाफमा…

टप एन्ड टी-२० सिरिजमा नेपालले बंगलादेश हाइ पर्फर्मेन्स टिमसँग खेल्दै

अस्ट्रेलियाको नर्थन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज बंगलादेशको हाइ पर्फर्मेन्स टोलीसँग खेल्दै छ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजेदेखि…

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) भोलि शनिबारदेखि काठमाडौंमा सुरु हुँदैछ । ई स्पोर्ट्स एसोसिएसन अफ नेपाल (ईशान) र ई स्पोर्ट्स काउन्टीको आयोजनामा पब्जी मोबाइलको आधिकारिक दुईदिने राष्ट्रिय प्रतियोगिता…

पौड्याल सचिवमा मनोनित

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नायब वरिष्ठ प्रशासकीय अधिकृत फणिन्द्र पौड्याल दसौं राष्ट्रिय खेलकुद कार्य सम्पादन समितिको सचिवमा मनोनित भएका छन् । दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन तथा…

पोखरा एभेन्जर्स र नेपोभिट टायल्बीच सम्झाैता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको लागि पोखरा एभेन्जर्स र नेपोभिट टायल्सबीच सम्झाैता भएको छ । शुक्रबार आयोजित एक कार्यक्रमकाबीच पोखरा एभेन्जर्स र नेपाल सेरामिक इण्डस्ट्रीको उत्पादन…

कार्यकारी सदस्य श्रेष्ठ पाकिस्तान प्रस्थान

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) की कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ शुक्रबार पाकिस्तानको इस्लामाबाड प्रस्थान गरेकी छन् । राखेपको प्रतिनिधिका रुपमा दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकमा…