Month: २०८३, १० श्रावण आईतवार १६:५६

उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित

नेपाल उमा कुङफु संघले करातेका सुनिल लामा र याङतेन लामालाई आइतबार सम्मान गरेको छ । करातेमा हासिल गरेको उपलब्धी र करातेको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै सुनिललाई सम्मान…

लगातार चौंथो हारसहित नेपाल काभा भलिवल च्याम्पियनसिपबाट बाहिरियो

काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगतार चौंथो हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिताको चौथो खेलमा नेपाल बंगलादेशसँग ३–२ ले पराजित भएको हो । बंगलादेशले नेपाललाई १८–२५, २५–१९, २१–२५, २५–२३…

रोनाल्डोको बिदाइसँगै पोर्चुगललाई करोडौंको घाटा पर्ने चिन्ता

पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले हालै सम्पन्न विश्वकपसँगै आफ्नो विश्वकप यात्रामा पूर्णविराम लगाएका छन् । लगातार ६ संस्करण खेल्दा पनि उनले विश्वकप ट्रफी जित्ने सपना पूरा गर्न सकेनन् । अन्तिम खेलपछि…

फिफा अध्यक्षले मानवअधिकार उलङघन गरेको भन्ने आरोप ओलम्पिक कमिटीद्दारा खारेज

काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले फिफा अध्यक्ष जियानी इन्फान्टिनो विरुद्ध मानव अधिकारवादी समूह ‘फेयर स्क्वायर’ ले दर्ता गराएको उजुरी अस्वीकार गरेको छ । ओलम्पिक समितिका प्रवक्ताका अनुसार उक्त विषय ओलम्पिक…

एसआरसी बास्केटबल भोलिदेखि

पुल्चोकियन्स फिट्नेस हबको आयोजना तथा इन्साइट स्पोर्ट्स नेपालको समन्वयमा एसआरसी प्लस टु अन्तरकलेज बासकेटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा १० छात्र टिमको सहभागिता रहने आयोजक हबका पूर्व अध्यक्ष…

नेपाल एपीएम डबल्स टेबलटेनिस

ललितपुर । नेपाल एपीएम टेबल टेनिस क्लब, भैँसेपाटीको आयोजनामा नेपाल एपीएम डबल्स टेबलटेनिस च्याम्पियनसिप शनिबार सम्पन्न भएको छ । प्रतियोगितामा विभिन्न क्लबका गरी १ सय २० खेलाडी सहभागी थिए ।…

ब्रिबेनमा प्रगति, आयुश र आदिशलाई स्वर्ण

प्रगति कुइकेल, आयुश ढुंगेल र आदिश खड्काले कबुलचर खुला अन्तर्राष्ट्रिय तेक्वान्दोमा शनिबार स्वर्ण जितेका छन् । अस्ट्रेलियाको ब्रिसबेनमा भएको प्रतियोगितामा प्रगतिले १८–३२ वर्ष उमेरसमूहको तेश्रो डान महिला एकल पुम्सेमा स्वर्ण…

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते च्याम्पियनसिका स्वर्ण पदक विजेता सहोदर दिदीबहिनी दिया तामाङ र दीक्षालाई एक्सटेप नेपालले शनिबार सम्मान गरेको छ । परिवारको उपस्थितिमा एक्सटेपका…

त्रियोग स्कुल चेस सम्पन्न

काठमाडौं । छैटौँ त्रियोग अन्तर विद्यालय चेस प्रतियोगितामा आयोजक त्रियोग हाइ स्कुल, अन्नपूर्ण स्कुल, पुष्प सदन स्कुल, मार्भलस स्कुल र मातृभूमि स्कुलले आफ्नो समूहमा पहिलो स्थान पाएका छन् । अन्नपूर्ण…

एशियन युथ चेसमा पुरुषोत्तमको ऐतिहासिक सफलता 

काठमाडौं । नेपाली बुद्धिचालका प्रतिभावान खेलाडी सिएम पुरुषोत्तम सिलवालले चीनको शेन्जेनमा सम्पन्न २८औँ एशियन युथ ब्लिट्ज चेसमा चौथो स्थान हासिल गरेका छन् । एशियाका बलिया युवा खेलाडीहरूबीच भएको प्रतिस्पर्धामा सिलवालको…