Month: २०८३, ८ श्रावण शुक्रबार १२:५४

क्यासेमिरोको अनुबन्धनमा ‘नियम उल्लंघन’को आरोप, इन्टर मियामीमाथि छानबिन सुरु

अमेरिकाको मेजर लिग सकर (एमएलएस) ले ब्राजिलियन मिडफिल्डर क्यासेमिरोको अनुबन्धनलाई लिएर इन्टर मियामीमाथि ‘ट्याम्परिङ’ (नियम विपरीत खेलाडी तान्ने प्रयास)को आरोपमा छानबिन सुरु गरेको छ । म्यानचेस्टर युनाइटेडका पूर्व स्टार क्यासेमिरोलाई…

अनलाइन’ सट्टेबाजी र अवैधानिक कारोबार हुने दुई लाख ‘एप’ बन्द

नेपाल दूरसञ्चार प्राधिकरणले ‘अनलाइन’ सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबार हुने दुई लाखभन्दा धेरै ‘वेबसाइट’ तथा ‘एप’ बन्द गरेको छ । सरकारले गत चैत १३ मा जारी गरेको शासकीय सुधारसम्बन्धी…

अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजको भावुक सन्देश : नतिजाले हाम्रो यात्रा परिभाषित गर्दैन

फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका डिफेन्डर लिसान्द्रो मार्टिनेजले समर्थकका नाममा भावुक सन्देश दिएका छन् । उनले उपाधि जित्न नसके पनि अर्जेन्टिनाको यात्राप्रति आफूलाई गर्व रहेको बताएका…

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

पाकिस्तानमा चलिरहेको काभा पुरुष भलिबल च्याम्पियनशिपमा नेपालले आज आफ्नो दोस्रो खेल श्रीलङ्कासँग खेल्दैछ । नेपाल र श्रीलङ्काबिचको खेल नेपाली समयअनुसार बिहान साढे १० बजे सुरु हुनेछ । नेपाल हिजो उद्घाटन…

विश्वकप लिग- २ मा आज नेपाल र नेदरल्याण्डस आमने सामने हुँदै

आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको सिरिजमा नेपालले आज नेदरल्याण्डससँग खेल्दैछ । सिरिजको दोस्रो खेलमा आज नेपाल र नेदरल्याण्डस आमने सामने हुँदैछन् । यो खेल नेपाली समय अनुसार २: ४५…

त्रियोग चेस प्रतियोगिता सुरु

छैटी त्रियोग अन्तर विद्यालय चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको विद्यालयका कार्यकारी निर्देशक अजित लामा, प्रिन्सिपल चन्द्रायन प्रधान श्रेष्ठ र विद्यालयकी अतिरिक्त क्रियाकलाप प्रमुख दिपा भट्टले उद्घाटन गरे ।…

आईएसएफ कार्यकारी सदस्यमा कार्कीको निरन्तरता

अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) को सर्बियामा भएको साधारण सभा तथा निर्वाचनबाट नेपालका राजकुमार कार्की दोश्रोपटक कार्यकारी सदस्यमा निर्वाचित भएका छन् । सर्बियाका जेल्ज्को तानास्कोभिक अध्यक्षमा चयन भए । नेपाल…

तेस्रो अन्तर्राष्ट्रिय पथरी शनिश्चरे गोल्डकपको तयारी तिब्र

‘अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरी शनिश्चरे गोल्डकप २०८३’ को तयारी तिब्र पारिएको छ । पथरीशनिश्चरे नगरपालिकोको वार्षिक बजेटमा गोल्डकप समेटिए पछि गोल्डकपको तयारी तिब्र पारिएको आयोजक पथरी ११ फुटबल क्लबका अध्यक्ष…

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न नेपाली पुरुष कबड्डी टोली बिहीबार भारतको हरियाणा जाने भएको छ । प्रशिक्षणमा सहभागी हुने खेलाडी घनश्याम रोका मगर, अंकु पुन, आदित चौधरी,…

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्ट बीचको सहकार्यले निरन्तरता पाएको छ । मार्भल टेक्नोप्लास्ट लगातार दोस्रो वर्ष पनि टोलीको एक्सिलेन्स पार्टनर का रूपमा आबद्ध भएको हो…