Month: २०८३, २ श्रावण शनिबार १०:२६

अन्धविश्वासका कारण अर्जेन्टिनाका राष्ट्रपतिले फिफा विश्वकप २०२६ को फाइनल खेल नहेर्ने

अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेईले अमेरिकामा हुन गइरहेको फिफा विश्वकप २०२६ को फाइनल खेल मैदानमै पुगेर नहेर्ने घोषणा गरेका छन् । अर्जेन्टिना फाइनलमा पुगे पनि राष्ट्रपति मिलेईले आफ्नो एउटा विशेष ‘अन्धविश्वास’…

फिफा विश्वकप : विजेताले ट्रफी र पदकसँगै ‘च्याम्पियनसिप रिङ’ पनि पाउने

फिफा विश्वकप २०२६ को च्याम्पियनले यसपटक ट्रफी र स्वर्ण पदकसँगै नयाँ सम्मानका रूपमा ‘च्याम्पियनसिप रिङ’ पनि प्राप्त गर्ने भएको छ । फिफाले २०२६ को विश्वकपबाट नयाँ परम्पराको सुरुवात गर्दै विजेता…

एसीसी यू–१९ महिला एसिया कप : इन्डोनेसियालाई हराउँदै नेपाल तेस्रो

नेपालले एसीसी यू–१९ महिला एसिया कप छनोटअन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा इन्डोनेसियालाई ९ विकेटले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ । इन्डोनेसियाले दिएको ६९ रनको सामान्य लक्ष्य नेपालले…

विश्वकप फाइनलको टिकट १७ लाख रुपैयाँभन्दा महँगो

आइतबार राति हुने फिफा विश्वकप फुटबलको फाइनल खेलको टिकट अमेरिकी खेलकुद इतिहासकै सबैभन्दा महँगो हुने भएको छ । अर्जेन्टिना र स्पेनबीच हुने फाइनलका लागि टिकटको औसत मूल्य ११ हजार ३२७…

फाइनलअघि आयोजित पत्रकार सम्मेलनमा मेस्सीले के भने ?

विश्व फुटबलका महान खेलाडी लियोनल मेस्सीप्रतिको सम्मान र आकर्षण विश्व खेलकुदका चर्चित हस्तीहरूबीच पनि उत्तिकै देखिएको छ । शुक्रबार राति अमेरिकामा आयोजित फ्यानाटिक्स फेस्ट कार्यक्रममा अमेरिकी फुटबलका महान खेलाडी टम…

एनभीएलका मार्की खेलाडी घोषणा

नेपाल भलिबल लिग (एनभीएल) मा सहभागी हुने ६ फ्रेन्चाइज टोलीका मार्की खेलाडी शुक्रबार घोषणा गरिएको छ । सगरमाथा स्म्यासर्समा हरिहजुर थापा, मधेश वारियर्समा रविन नगरकोटी, काठमाडौं रेड्समा सुनिल बोहरा, अन्नपूर्ण…

आशिष राईको उपचार तथा वर्तमान अवस्थाबारे एन्फाको जानकारी

अखिल नेपाल फुटबल संघ (एन्फा) ले विगत १७ महिनादेखि चोटग्रस्त यू–२३ राष्ट्रिय टोलीका खेलाडी आशिष राईको उपचार तथा पुनर्स्थापनाको सम्पूर्ण जिम्मेवारी आफूले निर्वाह गर्दै आएको जनाएको छ। खेलका क्रममा भएको…

एसियाड तयारीलाई उसुको थाउलो टोली चीन जाँदै

जापानको आइची÷नागोयामा हुने २० औं एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि उसुको थाउलो टोली आइतबार चीनको कुन्मिङ प्रस्थान गर्ने भएको छ । खेलाडीमा हरि गोले, राजीव तामाङ, दीपक हमाल, विजय सिन्जाली…

यूएईसँग नेपाल ‘सुपर ओभर’ मा पराजित, फाइनल पुग्न असफल

एसीसी यू–१९ महिला प्रिमियर कप २०२६ को सेमिफाइनलमा नेपाल सुपर ओभरमा संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित हुँदै फाइनल पुग्न असफल भएको छ । युएईले अब उपाधिका लागि थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ…

एनभीएलको ब्रोडकास्टिङ पार्टनरमा कान्तिपुर

केडिया ग्रुपको आयोजनामा नेपालमै पहिलोपटक हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) को आधिकारिक ब्रोडकास्टिङ पार्टनरका रुपमा कान्तिपुर टेलिभिजनलाई अनुबन्ध गरेको छ । नेपाल भलिबल लिगका प्रबन्ध…