सुन्दरहरैंचा खोर्साने गोल्डकप : आयोजकलाई पराजित गर्दै सलहेश फाइनलमा
मोरङ । सलहेश युवा क्लब, सिराहा प्रथम अन्तर्राष्ट्रिय सुन्दरहरैंचा खोर्साने गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहिवार सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० स्थित सुकुना खेल मैदानमा भएको दोस्रो…










