Month: २०८३, २८ बैशाख सोमबार ०८:३२

एसईई फुटसल ब्याटल रोयलको उपाधि श्री नरग्राम माविलाई

विराटनगर । विराटनगरमा सम्पन्न एसईई फुटसल ब्याटल रोयल सिजन–१ को उपाधि श्री नरग्राम माध्यमिक विद्यालयले जितेको छ । बिराट स्पोर्ट्स जोनको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा डीपीएस स्कुल विराटनगरलाई पराजित गर्दै…

एभीएस टिम च्याम्पियन

काठमाडौं । एभीएस तेश्रो जुनियर राष्ट्रिय क्योकुसिन कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । एभीएसले सर्वाधिक ११ स्वर्ण जित्यो । पाको–नेपाल क्योकुसिन कराते संघद्वारा आयोजित प्रतियोगितामा ९ स्वर्णसाथ ब्रिज वाटर…

काठमाडौं महानगरपालिका टिम च्याम्पियन

काठमाडौं । जैशिदेवल युथ क्लवको आयोजना तथा काठमाडौं महानगरपालिकाको प्रमुख प्रायोजनमा मिति २०८३ बैशाख २४ गते देखि २६ गते सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालित “स्व. पि.एल सिंह स्मृति…

विराटनगरमा दोस्रो नेपाल ग्रासरुट छात्रा क्रिकेट महोत्सव सम्पन्न

विराटनगर । दोस्रो नेपाल ग्रासरुट छात्रा क्रिकेट महोत्सव २०८३ विराटनगर–६ स्थित मेरिलेबोन ज्वाला क्रिकेट मैदानमा सम्पन्न भएको छ । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलेबोन क्रिकेट क्लब फाउण्डेशन र क्रिकेट विथाउट…

काठमाडौंमा हुने काभा महिला भलिबलको ट्रफि सार्वजनिक

काठमाडौं । नेपाल भलिवल संघको आयोजनामा आगामी जेठ ८ गतेदेखि १५ गतेसम्म काठमाडौंमा ‘काभा महिला भलिवल च्याम्पियनसिप लिग-२०८३’ आयोजना हुने भएको छ । संघले आइतबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको ट्रफी अनावरण…

प्रेम एसियन डेभलपमेन्ट प्यानलमा पर्ने पहिलो रग्बी रेफ्री

अन्तर्राष्ट्रिय रग्बी रेफ्री प्रेम कोइराला एसियन रग्बीको डेभलपमेन्ट प्यानलमा पर्न सफल भएका छन् । डेभलपमेन्ट प्यानलमा पर्न सफल उनी पहिलो नेपाली रेफ्री बनेका छन् । उनले सन् २०२३ मा विश्व…

विर्तामोड टि–१० क्रिकेटः ह्वाइट वास, आयोजक पूर्वेली, मन्त्र थकाली र आरसिबी विजयी

बिर्तामोड । झापाको बिर्तामोडमा जारी बिर्तामोड मेयर कप टि–१० क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार पाँचवटा खेल भएका छन् । जसअन्तर्गत ह्वाइट वास, आयोजक पूर्वेली युवा क्लब, मन्त्र थकाली, आरसिबी विजयी विजयी भएका…

बाँकेको खजुरामा आजदेखि अशोक स्मृतिकप फुटबल सुरु हुँदै

प्रथम अशोक स्मृतिकप फुटबल प्रतियोगिता आज आइतबारदेखि खजुरामा सुरु हुँदैछ । स्थानीय खेलाडीहरुलाई प्राथमिकता दिएर आयोजना गर्न लागिएको प्रतियोगिताको तयारी पुरा भएको आयोजक श्री दि फेमस महिन्द्र दल गण भु.पु…

गण्डकी स्पोर्ट्स क्लबको अध्यक्षमा मुल्मी, १७ सदस्यीय नयाँ कार्यसमिति चयन

दीपकराज मुल्मीको अध्यक्षतामा गण्डकी स्पोर्ट्स क्लबको नयाँ कार्यसमिति चयन भएको छ । पोखरामा शनिबार सम्पन्न दोस्रो अधिवेशन तथा चौथो साधारणसभाले आगामी दुई वर्ष कार्यकालका लागि मुल्मीको नेतृत्वमा सर्वसम्मत् १७ सदस्यीय…

ओलम्पियन टीका बहादुर बोगटीलाई लाइफटाइम एचिभ्मेन्ट अवार्ड

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले १०औँ रारा पोखरा स्पोर्ट्स अवार्डका अवसरमा ओलम्पियन टीका बहादुर बोगटीलाई ‘लाइफटाइम एचिभ्मेन्ट अवार्ड’ बाट सम्मानित गर्ने भएको छ । वि.सं. २०१९ सालमा गोरखाको ताप्ले गाउँमा…