Month: २०८३, ४ जेष्ठ सोमबार १९:२५

तेक्वान्दो टोली मंगोलिया जाने

काठमाडौं । २७ औं एसियाली क्योरुगी तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली मंगलबार मंगोलियाको उलानबटार जाने भएको छ । जापानको आइची–नागोयामा हुने २० एसियाली खेलकुदको छनोट…

आयोजक साखरे सेमिफाइनलमा

मिक्लाजुङ (मोरङ) । गोर्खाल्याण्ड फुटबल क्लब, गछिया, मोरङलाई पराजित गर्दै आयोजक साखरे युवा क्लब, मिक्लाजुङ, मोरङ चौथो खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८३ को सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार साखरे…

खोर्साने गोल्डकप : सलहेश युवा क्लब सेमिफाइनलमा

मोरङ । मोरङको सुन्दरहरैंचामा जारी प्रथम अन्तर्राष्ट्रिय सुन्दरहरैंचा खोर्साने गोल्डकप फुटबल प्रतियोगिता २०८३ अन्तर्गत दोस्रो क्वाटरफाइनल खेलमा सलहेश युवा क्लबले भारतको युनाइटेड खर्साङ फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको…

विराटनगर मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १९ लाई

विराटनगर । विराटनगर महानगरपालिका मेयरकप अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १९ ले उचालेको छ । विराटनगरको बैजनाथपुर खेलमैदानमा आइतबार सम्पन्न फाइनल खेलमा वडा नम्बर १६ लाई २–० गोल…

लाटे लभर्स र सगरमाथालाई उपाधि

काठमाडौं । लाटे लभर्स ‘ए’ र सगरमाथाले एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । लाटे ब्वाइज तथा सगरमाथा गल्र्समा पहिलो भए । मनमैजुस्थित आयोजक एन्जल्स हार्टमा…

सुरथ लामाले जिते कांस्य पदक

स्कटल्यान्डमा बसोबास गर्दै आएका नेपाली मुलका तेक्वान्दो खेलाडी सुरथ लामाले मे ३ मा सम्पन्न वर्ल्ड तेक्वान्दो प्रेसिडेन्ट कप जि ३–२०२६ अन्तर्गत अन्डर-६० पुरुष विधामा टिम जीबीआरका तर्फबाट व्यक्तिगत कांस्य पदक…

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको विदाइ

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई बिदाइ गरेको छ । एसियन गेम्स महिला क्वालिफायर र एसीसी महिला प्रिमियर कपको लागि क्यानले आइतबार टोलीको बिदाइ गरेको हो…

नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

नेपालगन्ज । वर्ल्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) ले नेपालको धारा नेपालगन्ज म्याराथनलाई यस वर्षको ‘एम्स सोसल अवार्ड‘ प्रदान गर्ने निर्णय गरेको छ ।…

एएफसी च्याम्पियन्स लिग :ओसाकाको ऐतिहासिक उपाधि, अल नासर पराजित

एएफसी च्याम्पियन्स लिग टु २०२५–२६ को फाइनलमा जापानको गाम्बा ओसाकाले साउदी अरेबियाको अल नासरलाई १–० ले पराजित गर्दै उपाधि जितेको छ । कडा प्रतिस्पर्धात्मक खेलमा गाम्बा ओसाकालाई जित दिलाउने निर्णायक…

ब्रदर फुटबल क्लब सेमिफाइनलमा

मिक्लाजुङ (मोरङ) । साखरे युवा फुटबल क्लब, मिक्लाजुङ, मोरङको आयोजनामा जारी चौथो खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८३ मा ब्रदर फुटबल क्लब, मिक्लाजुङ, मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार साखरे…