Month: २०८२, २४ चैत्र मंगलवार १९:५१

एरिकाले कराते वान प्रिमियर लिग खेल्ने

करातेकी ऐतिहासिक पदक विजेता एरिका गुरुङले चीनको लेसनमा हुने डब्लुकेएफ कराते वान प्रिमियर लिगमा प्रतिस्पर्धा गर्ने भएकी छन् । त्यसका लागि एरिकासहित ३ सदस्यीय नेपाली टोली बुधबार चीन प्रस्थान गर्दै…

आर्मी शीर्ष स्थानमा

काठमाडौं । हिमालयन जाभा राष्ट्रिय बास्केटबल लिग (एचजेएनबीएल) मा नेपाल आर्मी २७ अंकसाथ सोमबार शीर्ष स्थानमा रहन सफल भयो । डबल राउन्ड लिगमा आर्मीले आफ्नो सबै १४ खेल खेल्दा १३…

दोश्रो सुरज शाक्य स्मृति टिम चेस उपाधि ११ वडाले जिते

काठमाडौँ, चैत २३ गते । काठमाडौं महानगरपालिका वडा नं ११ ले दोश्रो सहिद सुरज शाक्य स्मृति अन्तर वडाव्यापी रापिड रेटिङ टिम चेस प्रतियोगिताको उपाधि जितेको छ । टेवहाल स्थित संकटा…

फेन्सिङ खेलाडी अनिताले सगरमाथा आरोहण गर्ने

फेन्सिङ खेलाडी अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छन् । नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सफलताको…

कान्तिपुर हाफ म्याराथन बैशाख ५ मा हुने

काठमाडौं । कान्तिपुर हाफ म्याराथनको १४ औं संस्करण वैशाख ५ गते हुने भएको छ । कान्तिपुर मिडिया गुप्र (केएमजी) ले आयोजना गरिरहेको कान्तिपुर हाफ म्याराथनमा चार विधामा प्रतिस्पर्धा हुनेछ ।…

सिमान्तलाई दोहोरो स्वर्ण

नेपाली भेट्रान टेनिस खेलाडी सिमान्त गुरुङले एनसीटीसी–आईसीएस युनिटी गेम्समा दोहोरो स्वर्ण जितेका छन् । अस्ट्रेलियाको मेलबर्नमा भएको प्रतियोगितामा सिमान्तले भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्स र डबल्समा स्वर्ण जितेका हुन् ।…

एनपीएलको कुल आम्दानी ४७ करोड ३६ लाख

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा नेपाल क्रिकेट संघ (क्यान) ले ४७ करोडभन्दा बढी आम्दानी गरेको छ । सोमबार क्यानले दोस्रो संस्करणको एनपीएलमार्फत ४७ करोड ३६ लाख…

बुढीगंगा गाोल्डकप : आयोजकलाई हराउँदै धरान सेमिफाइनलमा

विराटनगर । आयोजक बुढीगंगा पालिका टिमलाई पराजित गर्दै धरान फुटबल क्लब, सुनसरी प्रथम बुढीगंगा गाोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेक छ । सोमबार मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर २ स्थित अमाही…

प्रधानमन्त्री कप : एपीएफसँग सुदूरपश्चिम पराजित

एपीएफसँग सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा पराजित भएकाे छ । साेमबार भएको खेलमा सुदूरपश्चिम एपीएफसँग ४५ रनले पराजित भएपछि अंक तालिकाको दोस्रो स्थानमा झरेको छ । पिएम…

प्रधानमन्त्री कप : आर्मीले कर्णालीलाई हरायो

प्रधानमन्त्री कपमा कर्णाली प्रदेशविरुद्ध १३८ रनको एकतर्फी जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा भएकाे खेलमा आर्मीले प्रस्तुत गरेको…