Month: २०८२, २१ चैत्र शनिबार १९:४५

अर्जुनको शतकमा गण्डकीको जित, कोशी ३९ रनले पराजित

ओपनर अर्जुन कुमालको कीर्तिमानी शतकको सहयोगमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित हासिल गरेको छ । छैटौं खेलमा दोस्रो जित हात पार्ने क्रममा शनिबार सम्पन्न खेलमा…

विराट गोल्डकप चैत २८ गतेदेखि, विजेताले ११ लाख पाउने

विराटनगर । मोरङको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘विराट गोल्डकप’ को ३८औँ संस्करण चैत २८ गतेबाट सुरु हुने भएको छ । बैशाख ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारतको झारखण्डस्थित विर्सा मुन्डा एकेडेमीसहित…

प्रधानमन्त्री कप : कर्णालीमाथि एपिएफको सहज जित

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत विभागीय टोली सशस्त्र प्रहरी बल क्लब (एपिएफ) ले उत्कृष्ट प्रदर्शन गर्दै कर्णाली प्रदेशविरुद्ध १० विकेटको फराकिलो जित दर्ता गरेको छ । जनकपुरमा सम्पन्न…

आईपिएलमा आज दुई खेल

जारी आईपिएलमा आज दुई खेल हुँदैछन् । यस सिजनमा पहिलो पटक एक दिनमा आज दुई खेल हुन लागेका हुन् । आज पहिलो खेल दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच नेपाली समय…

अल नासरको जितमा रोनाल्डोको दुई गोल

अल नासरले साउदी प्रो लिग अन्तर्गत अल नाजमामाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल नाजमालाई ५–२ गोल अन्तरले पराजित गरेको हो । इन्जुरी पछि…

एचजेएनबीएल : रोएल र प्लेबक्स विजयी

काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा शुक्रबार रोएल र प्लेबक्स एरेनाले जित हात पारेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबारको पहिलो खेलमा रोएलले सोलो बास्बकेटबल क्लबलाई…

आईपिएल : पन्जाबद्वारा चेन्नई पराजित

पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) चेन्नई सुपर किङ्सलाई ५ विकेटले हराएको छ । चेन्नईमा भएको खेलमा पञ्जाबले २ सय १० रनको लक्ष्य १८.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो…

चन्द्रगढी महिला गोल्डकपको तयारी अन्तिम चरणमा

भद्रपुर । नेपालमै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता चन्द्रगढी महिला गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । प्रतियोगिता हुने भद्रपुरको मेची रंगशालामा आज आयोजक चन्द्रगढी युवा क्लबले…

श्यान्टु र एरिका बने वर्ष सर्वोत्कृष्ट खेलाडी

काठमाडौं । टेबलटेनिसका श्यान्टु श्रेष्ठ र करातेकी एरिका गुरुङले २० औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०८२ को सर्वोत्कृष्ट खेलाडीको अवार्ड शुक्रबार जितेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)…

नेपाल कबड्डी लिगसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

काठमाडौं । अब नेपाल कबड्डी लिग (एनकेएल) मा स्वदेशी तथा बिदेशी खेलाडीको रोमान्चक प्रतिस्पर्धासँगै र्यापरहरूको सिर्जना पनि देख्न–सुन्न पाइने भएको छ, जसको लागि एनकेएलको ‘रियालिटी शो पार्टनर’ बनेको छ नेपहपको…