बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ ब्वाइजलाई
धरान । २६औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ ब्वाइज युनाइटेडले जितेको छ । धरान रंगाशालामा शनिबार भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई १-० ले स्तब्ध बनाउँदै प्लानिङ ब्वाइजले उपाधि…










