खुम्बु ल्होसार कप फुटबल : आयोजक महेन्द्र ज्योति र नाम्चे फाइनलमा
काठमाडौं । आयोजक महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराक र नाम्चे युथ क्लब १५ औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । दुवै टाइब्रेकरमा विजयी भए…










