अन्तर विद्यालय चेसमा भ्याली पब्लिक स्कुल अगाडि
ललितपुर । तलकमोहन श्रेष्ठ स्मृति महालक्ष्मी नगरपालिका अन्तर विद्यालय स्तरीय चेस प्रतियोगिताको पहिलो दिन भ्याली पब्लिक स्कुलका खेलाडीहरु अग्रस्थानमा रहन सफल भएका छन् । ललितपुरको महालक्ष्मी मन्दिर प्राङ्गणमा सम्पन्न पाँच…










