Month: २०८२, १४ माघ मंगलवार १६:४६

टाइगर कप: पर्वत भलिबल संघको लगातार तेस्रो जित

छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पर्वत जिल्ला भलिबल संघले लगातार तेस्रो जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो खेलमा पुरुषतर्फ पर्वत…

टाइगर कप : पुलिसलाई हराउँदै न्यू डायमण्ड फाइनलमा

नेपाल पुलिस क्लबलाई हराउँदै न्यू डायमण्ड स्पोट्स क्लब छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत…

टाइगर कप : आर्मीविरुद्ध थाइल्याण्ड क्विन्सको सहज जित

छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा महिलातर्फ थाइल्याण्ड क्विन्सले त्रिभुवन आर्मी क्लबमाथि सहज जित निकालेको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको पहिलो खेलमा थाइल्याण्डले आर्मी…

आत्मघाती गोलको मद्दतमा रोनाल्डोको अल-नासर विजयी

क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासर क्लबले अल-तावान एफसीमाथि साँघुरो जित हात पारेको छ । आइतबार राति भएको खेलमा अल-नासरले अल-तावानलाई १-० ले पराजित गरेको हो । अल-तावानको खेलाडीले आत्मघाती गोल…

एथलेटिक्सको सीइसीएस कोर्ष सम्पन्न

नेपाल एथलेटिक्स संघको आयोजनामा सीइसीएस लेभल १ कोर्षको दोश्रो चरण सम्पन्न भएको छ । दोश्रो चरणमा ३० प्रशिक्षक सहभागी थिए । यसअघि पहिलो चरणमा पनि ३० प्रशिक्षकले सहभागिता जनाएका थिए…

केभीकेएसएस छात्रा अन्तरविद्यालय बास्केटबल : ल्यान्डमार्क र जेबी सफल

ल्यान्डमार्क एकेडेमी र जेबी स्कुलले पाँचौं केभीकेएसएस छात्रा अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सोमबार सफलता पाएका छन् । टोखा नगरपालिकाको मिलन टोलस्थित आयोजक काठमाडौं विद्याकुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) मा भइरहेको प्रतियोगितामा ल्यान्डमार्कले…

कबड्डीको वार्षिक साधारण सभा सम्पन्न

अखिल नेपाल कबड्डी संघको चौथो वार्षिक साधारण सभा सोमबार सिनामंगलमा सम्पन्न भएको छ । साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच उद्घाटन गरे । साधारण सभाले महासचिवको…

जेसीज टेस्टी टेस्टी हाजिरीजवाफ प्रतियोगिता : ६ विद्यालय फाइनलमा

विराटनगर । विराटनगर जुनियर जेसीजको आयोजनामा सञ्चालन भइरहेको ३०औं संस्करणको जेसीज टेस्टी टेस्टी हाजिरी–जवाफ प्रतियोगिता अन्तर्गत विभिन्न चरणका खेलहरू सम्पन्न हुँदै छ वटा विद्यालय फाइनल चरणमा प्रवेश गरेका छन् ।…

न्युटन र हिमशिला विजयी

काठमाडौं । न्युटन र हिमशिलाले दोश्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर गर्ल्समा सोमबार जित हात पारेका छन् । कपनस्थित आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुलको कोर्टमा न्युटनले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई…

स्पोट्र्स टिचर्स ट्रेनिङ कोर्स सम्पन्न

नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) को आयोजनामा आईएसएफ स्पोट्र्स टिचर्स ट्रेनिङ कोर्स सोमबार सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) को सहकार्यमा सातदोबाटोस्थित प्रिमियर इन्टरनेसनल आइबी कन्टिनम स्कुलमा…