सुदेश सुब्बा मेमोरियल हिम शिखर कपको उपाधि मुनबिम एकेडेमीलाई
तरहरा (सुनसरी) । सातौं सुदेश सुब्बा मेमोरियल हिम शिखर कप प्राइमरी लेभल अन्तर बिधालय फुटबल प्रतियोगिताको उपाधि मुनबिम एकेडमी, कालाबञ्जर, बराहक्षेत्रले जितेको छ । सुनसरीको तरहारास्थित हिम शिखर इङ्लिस स्कुलको…










