Month: २०८२, २२ पुष मंगलवार २१:०१

सातौं मेयर कप टेबल टेनिस : ममतालाई स्वर्ण

काठमाडौं । वडा ५ की ममतासिंह राजवंशीले सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिताको भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा स्वर्ण जितेकी छन् । ललितपुर महानगरपालिकाको कनिबहालस्थित आयोजक वडा…

इजिप्ट र नाइजेरिया अफ्रिकन कप अफ नेसन्सको क्वार्टरफाइनलमा

इजिप्ट र नाइजेरिया अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा प्रवेश गरेको छ्न् । मोरोक्कोको अगादिरस्थित ले ग्रान्ड स्टेड अगाडिर रंगशालामा सोमवार राति सम्पन्न अन्तिम १६ को खेलमा इजिप्टले बेनिनलाई ३–१ ले…

तेस्रो अन्तर कलेज टी–२० क्रिकेट : कान्तिपुर सेमिफाइनलमा

सुनसरी । इटहरीमा जारी तेस्रो अन्तर कलेज टी–२० क्रिकेट प्रतियोगितामा विराटनगरको कान्तिपुर कलेज सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । इटहरीस्थित जनता क्रिकेट खेल मैदानमा सोमबार सम्पन्न आफ्नो लिग…

टेनिसको अम्पायर कोर्ष सम्पन्न

नेपाल टेनिस संघको आयोजनामा आईटीएफ अफिसिएटिङ स्कुल चेयर अम्पायर कोर्ष सोमबार सम्पन्न भएको छ । तीनदिने कोर्षमा मोफसलबाट २ सहित १२ प्रशिक्षार्थी सहभागी थिए । अभिनय अछामी, गौसुबा गुरुङ, जोर्जिया…

रापिड चेसका पूर्व विश्व विजेता नेपाल भ्रमणमा

काठमाडौँ । नेपाल बुद्धिचाल महासंघले सन् २०२४ का विश्व रापिड बुद्धिचाल विजेता सुपर ग्रायण्ड मास्टर भोलोदार मुर्जिनलाई एक कार्यक्रम बिच अनौपचारिक भेटघाट गरेका छन् । नेपाल बुद्धिचाल महासंघका प्रत्यासी अध्यक्ष…

मेयर कप टेबल टेनिस : वडा ८ लाई स्वर्ण

वडा ८ ले सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिताको लेडिज टिम इभेन्टमा स्वर्ण जितको छ । ललितपुर महानगरपालिका वडा ६ को आयोजनामा कनिबहालमा भइरहेको प्रतियोगिताको प्रतिस्पर्धात्मक फाइनलमा…

एथलेटिक्स खेलाडीलाई खेल सामग्री वितरण

भारतको राँचीमा सम्पन्न साफ एथलेटिक्स च्याम्पियनसिपमा पदक जित्न सफल र नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीहरूलाई युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले खेल सामग्री प्रदान गर्नुभएको छ । त्रिपुरेश्वरस्थित दशरथ…

तेस्रो स्थापना दिवसमा केल्मी भक्तपुरद्वारा एनभीए च्याम्पियन न्यु डायमण्डलाई सम्मान

काठमाडाैँ । नेपाली खेलकुद सामग्रीको क्षेत्रमा स्थापित नाम ‘केल्मी’ को भक्तपुरस्थित राधेराधे शाखाले आफ्नो तेस्रो स्थापना दिवस मनाएको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले भर्खरै सम्पन्न एनभिए च्याम्पियनसिपको महिलातर्फको विजेता टोली…

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन सम्पन्न

पोखरा । एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८१ को सचिवालय उद्घाटन भएको छ । सोमबार ‘म्याजेस्टीक लेक फ्रन्ट’मा २२औं संस्करणको अवार्डको लागि सचिवालय स्थापनासहित उद्घाटनमा आएको हो । पोखरा महानगरपालिकाका प्रमुख…

सिटी र चेल्सीको बराबरी

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् । आईतवार म्यानचेस्टर सिटीको घरेलु मैदानमा भएको खेल १-१ को बराबरीमा सकिएको हो । खेलको ४२औं मिनेटमा तिज्जानी राइन्डर्सले…