Month: २०८२, ७ माघ मंगलवार ०७:४२

राहुललाई डीएन्डडी एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधि

धरान । डीएन्डडी एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधि राहुल विश्वकर्माले जितेका छन् । राहुलले दोस्रो तथा अन्तिम राउन्डमा ४–अन्डर ६६ को उत्कृष्ट कार्डकासाथ समग्रमा २–अन्डर १ सय ३८ स्कोर गरे ।…

दक्षिणकालीमा कराते हुने

काठमाडौं । छैटौँ मेयर कप तथा १०औं केभिन रोहन स्मृति उपत्यकाव्यापी च्याम्पियनशिप तथा तेस्रो क्योकुशिन अलाइट अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता माघ २३ र २४ मा दक्षिणकाली नगरपालिका वडा नं. १. चाल्नाखेलमा…

फ्ल्यास स्पोर्ट्स राष्ट्रिय जुनियर टेनिस : सोनाम, सारा र विश्वलाई स्वर्ण

काठमाडौं । सोनाम छिरिङ घले, सारा पन्त र विश्वविशेष डल्लाकोटीले फ्ल्यास स्पोर्ट्स राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको अन्तिम दिन सोमबार स्वर्ण जितेका छन् । सोनाम यु–१० ब्वाइज सिंगल्स, सारा यु–१२ गर्ल्स…

हिमालयन च्यालेन्जर्समा शतप्रतिशत जितसहित अभिक च्याम्पियन

काठमाडौं । सेन्ट जेभियर्स कलेजका अभिक शाह शतप्रतिशत जितसहित हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस च्याम्पियन बनेका छन् । उनले अन्तिम तथा नवौं चरणमा हार्दिक पन्तलाई पराजित गर्दै सोमबार ट्रफी…

फुल कन्ट्याक्ट कराते : सनी, अनिशा र सपना च्याम्पियन

काठमाडौं । नेपाल आर्मीका सनीसिंह सुनार, एपीएफकी अनिशा तामाङ र नेपाल आर्मीकी सपना ऐडी २४ औं राष्ट्रिय पुरुष खुला तथा १८औं राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा सोमबार च्याम्पियन…

विराटनगर क्रिकेट लिग : सिद्धार्थको लगातार दोस्रो जित, अर्को खेलमा सुपर ओभरमा विराटनगर विजयी

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग सोमबार विराटनगरको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा सिद्धार्थ स्पोर्टिङ क्लव र विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमि विजयी भएका छन्…

तेस्रो स्व.अभिषेक थापा स्मृति यु-२२ फुटबलको सेमिफाइनल समीकरण पूूरा

विराटनगर । बरगाछी युवा समूह, विराटनगरको आयोजनामा जारी तेस्रो स्व.अभिषेक थापा स्मृति यु-२२ फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सोमबार विराटनगर-१ स्थित परोपकार घाटको खेल मैदानमा सम्पन्न दुई…

बागमती प्रदेशस्तरीय महांकाल भलिबल च्याम्पियनसिप फागुन पहिलो साता हुने

काठमाडौं । बागमती प्रदेशस्तरीय अन्तरपालिका खुला पुरुष महाङ्काल भलिबल च्याम्पियनसिप फागुन पहिलो सातादेखि सुरु हुने आयोजना हुने भएको छ । ललितपुर महांकाल गाउँपालिकाको सहयोग तथा महांकाल क्लबको आयोजनामा प्रतियोगिता फागुन…

दीपक विष्ट वर्ल्ड ओलिम्पियन एसोसिएसनको कार्यसमितिमा एसिया प्रतिनिधि निर्वाचित

नेपालका कीर्तिमानी तेक्वान्दो खेलाडी तथा नेपाल ओलिम्पियन संघका अध्यक्ष दीपक विष्ट अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा थप एक महत्वपूर्ण जिम्मेवारीमा पुगेका छन् । उनी पहिलो पटक वर्ल्ड ओलिम्पियन एसोसिएसन (डब्लुओए) को कार्यसमितिमा…

हिमालयन च्यालेन्जर्सः अभिकलाई उपाधि पक्का

काठमाडौं । सेन्ट जेभियर्स कलेजका अभिक शाहले निहाना श्रेष्ठलाई पराजित गर्दै आइतबार अन्तिम चरणको खेल बाँकी छँदै हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेसको उपाधि पक्का गरेका छन् । स्वीस लिग…