Month: २०८२, ८ माघ बुधबार १८:२६

विराटनगर क्रिकेट लिग : सिद्धार्थ फाइनलमा, विराटनगर शीर्ष स्थानमा

विराटनगर । लगातार ३ खेलमा जित निकाल्दै सिद्धार्थ स्पोर्टिङ क्लव विराटनगर क्रिकेट लिगको फाइनलमा प्रवेश गर्नै पहिलो टिम बनेको छ । आज भएको समुह वि को खेलमा सिद्धार्थ स्पोर्टिङ क्लवले…

राष्ट्रिय काष्ठमण्डप कराते भोलिदेखि

काठमाडौं । नेपाल सितोरियो कराते संघ, लैनचौर शाखा डोजोको आयोजनामा राष्ट्रिय काष्ठमण्डप कराते प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा सातै प्रदेश, नेपाल प्रहरी, नेपाल आर्मी र एपीएफ गरी १०…

विराटनगरमा विद्यालयस्तरीय मेयर कप अण्डर–१६ फुटबल प्रतियोगिता सुरु

विराटनगर । विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन गर्ने र विद्यार्थीलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यसहित विराटनगर महानगरपालिकाको आयोजनामा विद्यालयस्तरीय अण्डर–१६ प्रथम मेयर कप फुटबल प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । ‘स्वास्थ्यका लागि…

हिमालयन बक्सिङको तयारी

काठमाडाैं । नेपालय इन्टरनेसनलको आयोजनामा हिमालय बक्सिङ (अन्नपूर्ण सिरिज) मार्चमा गर्ने भएको छ । मिति भने पछि तय गर्ने नेपालयका अध्यक्ष सुवासचन्द्र प्रधानले जनाएका छन् । प्रतियोगितामा प्रोफेसनल र एमेच्योरतर्फ…

राष्ट्रिय आईटीएफ तेक्वान्दो हुने

काठमाडाैं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) को आयोजनामा २५ औं राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिता बैशाख ४ देखि ५ गतेसम्म काठमाडौंमा हुने भएको छ । सोही अवधिमा दोश्रो यु–१५ विद्यालयस्तरीय…

एथलेटिक्सको सीइसीएस कोर्ष

नेपाल एथलेटिक्स संघको आयोजनामा सीइसीएस लेभल १ कोर्षको पहिलो चरण सम्पन्न भएको छ । पहिलो चरणमा ३० प्रशिक्षक सहभागी थिए । सहभागीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य जगतसिंह धामीलगायतले एक कार्यक्रमबीच…

विराटनगर क्रिकेट लिग : इलाइटको पहिलो जित

नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा आज भएको भएको खेलमा इलाइटले मिल्स क्रिकेट क्लव एण्ड एकेडमिलाई १७ रनले पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको हो…

राष्ट्रिय हाप्किडो हुने

काठमाडौं । नेपाल हाप्किडो संघ र नुवाकोट जिल्ला हाप्किडो संघको संयुक्त आयोजनामा मेयर कप चौथो सहिद स्मृति राष्ट्रिय हाप्किडो प्रतियोगिता माघ १६ गतेदेखि हुने भएको छ । प्रतियोगितामा २६ स्पर्धामा…

सरिनालाई घले समाज युकेको नगदसहित सम्मान

काठमाडौं । अन्तर्राष्ट्रिय पदक विजेता उमा कुङफु खेलाडी सरिना घलेलाई घले समाज युकेले नगदसहित सम्मान गरेको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै देशको प्रतिष्ठा र गौरव बढाएकोमा सरिनालाई सम्मान गरिएको…

स्व.अभिषेक थापा स्मृति यु-२२ फुटबलको उपाधिका लागि मितेरी र आयोजक भिड्ने

विराटनगर । बरगाछी युवा समूह, विराटनगरको आयोजनामा जारी तेस्रो स्व.अभिषेक थापा स्मृति यु-२२ फुटबल प्रतियोगिताको उपाधिका लागि मितेरी एफसी, विराटचोक र आयोजक बरगाछी युवा समाज, विराटनगर भिड्ने भएका छन् ।…