नेपाल एथलेटिक्स संघको आयोजनामा सीइसीएस लेभल १ कोर्षको पहिलो चरण सम्पन्न भएको छ । पहिलो चरणमा ३० प्रशिक्षक सहभागी थिए ।

सहभागीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य जगतसिंह धामीलगायतले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे । एथ्लेटिक्स फेडेरेसन भारतका मुख्य प्रशिक्षक प्रभाकरण राधा कृष्नन् नायर र आईएएफएफ सर्टिफाइड लेक्चरर सुशिलनरसिंह राणाले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *