टिम अफ प्रोसेभिस स्कुल (टोप्स) को आयोजनामा नवौं टोप्स अन्तर विद्यालय फुटसल प्रतियोगिता आइतबारदेखि हेभेन एकेडेमीमा सुरु भएको छ ।
प्रतियोगिताको काठमाडौं महानगरपालिका वडा २६ का अध्यक्ष खेमराम तविारीको टोप्सका अध्ष्क्ष भतरमणि पोखरेलले एक कार्यक्रम संयुक्त उद्घाटन ।
सिनियर र जुनियर ब्वाइजमा समान १४–१४ बिधालयको सहभागिता रहेको इसीए इन्चार्ज थिरबहदुर बस्नेतले जनाएका छन् ।
