नेपाल प्रिमियर लिग अन्तर्गत आज एक खेल हुँदैछ । आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदैछ। यो खेल नेपाली समयअनुसार दिउसो ४ बजेदेखि शुरु हुँदैछ ।

जारी प्रतियोगितामा काठमाडौँ गोर्खाजले ३ खेलमा एक जित र २ हार बेहोरेको छ भने दुई अंकसहित पाँचौ स्थानमा छ ।यस्तै, लुम्बिनी लायन्सले २ खेलमा एक जित र एक हार बेहोरेको छ भने दुई अंकसहित छैटौँ स्थानम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *