Month: २०८२, १३ मंसिर शुक्रबार १३:३४

मनाङको तिलिचोमा रेस्लिङ्ग महाभिडन्त

नेपाल महिला रेस्लिङ्ग फाउन्डेसनको आयोजनामा मनाङ्ग जिल्लाको मनाङ्ग ङिस्याङ्ग गाउँपालिका वडा नं. ०९ मा संसारकै अग्लो स्थानमा रहेको तिलिचो तालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी हरुको उपस्थितिमा २ वटा रेस्लिङ्ग महाभिडन्त…

डिसाबिलिटी क्रिकेट सिरिजमा नेपाली टिमले पनि खेल्ने

भारत–नेपाल डिसाबिलिटी क्रिकेट सिरिजमा सहभागी हुन १५ खेलाडीसहित १७ सदस्यीय नेपाली टोली आइतबार भारतको हरियाणा जाने भएको छ । खेलाडीमा रामप्रसाद खरेल, प्रदीप रिजाल, हेमबहादुर गुरुङ, बालकृष्ण गिरी, छवी धाबी,…

उसुमा नेपाललाई चार स्वर्ण

न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु…

एनपिएलमा आज पनि दुई खेल हुँदै

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज बिहिवार पनि दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदानमा पहिलो खेल ११ः४५ काठमाडौँ गोर्खाज र चितवन राइनोज तथा दोस्रो खेल अपराह्न ४ः००…

किन्डर ओलम्पिक पुसमा

काठमाडौं । नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) र इसीइटीएको संयुक्त आयोजनामा १३ औं किन्डर ओलम्पिक पुसमा हुने भएको छ । कार्यक्रम पुस १२ र १५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने…

अल नासर नकआउट चरणमा

साउदी क्लब अल नासर एएफसी कपको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको समूह ‘डी’ को खेलमा ताजकिस्तानको क्लब एफसी इस्तिकलोललाई ४-० ले पराजित गर्दै अल नासरले एक…

एनपिएलमा आज दुई खेल हुँदै

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज बिहिवार दुई खेल हुँदैछ । पहिलो खेलमा बिहान पौने १२ बजे लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स तथा दोस्रो खेलमा अपरान्ह…

यङ टेनिस स्टार्स सम्पन्न

काठमाडौं । एसियाली टेनिस महासंघ (एटीएफ) को सहयोग तथा नेपाल टेनिस संघको आयोजनामा यङ टेनिस स्टार्स (वाइटीएस) कार्यक्रम बुधबार सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सम्पन्न भएको छ । तीनदिने कार्यक्रमा काठमाडौं, पोखरा…

रेडियन्ट, स्वर्णिम र इबीएलाई उपाधि

काठमाडौं । आयोजक रेडियन्ट पब्लिक, स्वर्णिम र इडेन ब्रिज एकेडेमी (इबीए) ले ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । रेडियन्ट सिनियर ब्वाइज, स्वर्णिम सिनियर गर्ल्स…

मार्वलस र इनोभेटिभ क्वाटरफाइनलमा

मार्वलस र इनोभेटिभ १४ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मार्वलसले एसियन पब्लिकलाई ३३–३१ ले पराजित ग¥यो । मार्वलसको जितमा रोशन कुश्वाहले…