काठमाडौं । जापान गोजुरियो कराते डो मिसन संघ हाई भिजन डोजो काठमाडौको आयोजनामा ग्रेडिङ वृद्धि कार्य सम्पन्न भएको छ ।
जसमा १३ जना ब्राउन 1st Kyu, ५ जना ब्राउन iii Ryu, ५ जना पर्पल बेल्ट, ६ जना ब्यु बेल्ट, ९ जना ग्रिन, ३ जना ओरेन्ज २६ जना एल्लो बेल्ट गरी जम्मा ६७ जना खेलाडीहरुको Up ग्रेडिङ वृद्धि भएको छ ।
यस डोजोको प्रमुख प्रशिक्षक दिल बहादुर बुढाथोकी र यस संघका संस्थापक अध्यक्ष एवम प्रमुख प्रशिक्षक काजी रानाको अध्यक्षतामा सम्पन्न भएको छ ।
