आइसिसी यू–१९ महिला विश्वकपको उपाधिका लागि आज भारत र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ ।

मलेसियामा जारी प्रतियोगिताको फाइनल खेल क्वालालम्पुरमा दिउँसो १२:१५ बजे सुरु हुनेछ ।

भारतले इङ्ग्ल्याण्डलाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको हो भने दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *