काठमाडौं । बागमती प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघको प्रथम साधारण सभाले राजन श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका वरिष्ठ उपाध्यक्ष विजयलाल कायश्थको प्रमुख आतित्यथामा भएको साधारण सभाबाट जिवन मानन्धरले उपाध्यक्ष, बाबुकाजी मानन्धरले सचिव तथा सुनिल अधिकारीले कोषाध्यक्षको जिम्मेवारी पाए

हरिश श्रेष्ठ, राजेश मुल्मी, राकेशमान श्रेष्ठ, दिपेन्द्र लामिछाने, संजय श्रेष्ठ, सुजन श्रेष्ठ, फिरोज बज्राचार्य, रमेश प्रजापति र उर्मिला श्रेष्ठ सदस्यमा चयन भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *