युईएफए च्याम्पियन्स लिगको लिगचरणका अन्तिम खेलहरु आज हुँदैछ । आज लिगको अन्तिम १८ खेल एकै समयमा शुरु हुनेछ । विभिन्न रंगशालामा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ ।
आज हुने खेलहरु
एस्टन भिल्ला विरुद्ध सेल्टिक
बार्सिलोना विरुद्ध एटलान्टा
लेभरकुसेन विरुद्ध स्पार्टा प्राग
बायर्न म्युनिख विरुद्ध स्लोभान ब्राटिस
डर्टमण्ड विरुद्ध शाख्तर डोनेटस्क
ब्रेस्ट विरुद्ध रियल म्याड्रिड
डिनामो जाग्रेब विरुद्ध मिलान
जिरोना विरुद्ध आर्सनल
इन्टर मिलान विरुद्ध मोनाको
युभेन्ट्स विरुद्ध बेन्फिका
लिल विरुद्ध फेयेनोर्ड
म्यानचेस्टर सिटी विरुद्ध क्लब ब्रुग
पीएसभी विरुद्ध लिभरपुल
साल्ज्बर्ग विरुद्ध एथलेटिको म्याड्रिड
स्पोर्टिंग सिपी विरुद्ध बोलोग्ना
स्टुर्म ग्राज विरुद्ध आरबी लेइपजिग
स्टुटगार्ट विरुद्ध पीएसजी
योंग ब्वाइज विरूद्ध सेभाना ज्भेज्डा
