एनआरटीलाई टाइब्रेकरमा हराउँदै आयोजक बागमती उपाधि नजिक
न्युरोड टिम (एनआरटी) लाई टाइब्रेकरमा पराजित गर्दै आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) उपाधि नजिक पुगेको छ । नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजना त्रिपुरेश्वरस्थित…










