Month: २०८१, १६ माघ बुधबार १८:४८

सविता राष्ट्रिय महिला लिगको सर्वोत्कृष्ट खेलाडी

काठमाडौं । च्याम्पियन नेपाल एपीएफ क्लबकी फरवार्ड सविता रानमागर एन्फा राष्ट्रिय महिला लिग २०२४-२५ को सर्वोकृष्ट खेलाडी घोषित भएकी छिन् । बुधबार सम्पन्न लिगमा अपराजित रहँदै एपीएफ च्याम्पियन बन्दा उत्कृष्ट…

पुलिसलाई हराउँदै एपीएफ बन्यो लगातार महिला लिगको च्याम्पियन

काठमाडौं । नेपाल एपीएफ क्लब एन्फा राष्ट्रिय महिला लिग २०२४-२५ को च्याम्पियन बनेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनल खेलको विभागी डर्बीमा नेपाल पुलिस क्लबलाई ४-० गोलले…

टाइगर कप भलिबलमा ट्राभल इन्क्वारी थाइल्यान्डको सान्त्वना जित

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्डले सान्त्वना जित निकालेको छ । पोखरा रंगशालामा बुधबार बिहान…

सहिद गेटमा सभापति कपको ट्रफी सार्वजनिक

काठमाडौं । नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको ट्रफी आज अनावरण गरिने भएको छ । माघ १० गतेदेखि शुरु भएको सर्वाधिक…

सहिद गेटमा सभापति कपको ट्रफी अनावरण आज

काठमाडौँ । नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको ट्रफी आज अनावरण गरिने भएको छ । माघ १० गतेदेखि सुरु भएको सर्वाधिक…

च्याम्पियन्स लिगमा आज १८ खेल एकै समयमा हुँदै

युईएफए च्याम्पियन्स लिगको लिगचरणका अन्तिम खेलहरु आज हुँदैछ । आज लिगको अन्तिम १८ खेल एकै समयमा शुरु हुनेछ । विभिन्न रंगशालामा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु…

एन्फा महिला लिग : उपाधिका लागि एपिएफ र पुलिस भिड्दै

एन्फा महिला लिगको फाइनलमा आज (बुधबार) साविक विजेता एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यी दुई टोलीबीचको खेल दिउँसो २ बजेबाट सुरु हुनेछ ।…

तेस्रो टी-२० मा भारतमाथि इङ्ग्ल्याण्डको जित

पाहुना टोली इङ्ग्ल्याण्डले तेस्रो टि ट्वान्टी आई खेलमा भारतलाई पराजित गरेको छ । इङ्ग्ल्याण्डले मंगलवार भारतलाई २६ रनले पराजित हराएको हो । जितसँगै इङ्ग्ल्याण्डले ५ खेलको सिरिज २-१ मा पुर्याएको…

महिला टी-२० आई सिरिजका खेलहरू हेर्न त्रिवि मैदानमा प्रवेश नि:शुल्क

काठमाडौं । आगामी बिहीबारदेखि काठमाडौंमा सुरू हुने महिला टी २० आई सिरिजका खेलहरू हेर्न प्रवेश नि:शुल्क गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित सिरिजका…

टाइगर कप भलिबल : लिगका अन्तिम चरणका खेल बुधबार हुने

एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत भोलि बुधबार लिग चरणका चार खेल हुने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा…