Month: २०८१, २७ पुष शनिबार ०९:१६

बुन्डेस लिगा: बोरुसिया डर्टमण्ड घरेलु मैदानमै पराजित

जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्ड घरेलु मैदानमै पराजित भएको छ । शुक्रबार राति घरेलु मैदानमै डर्टमण्ड लेभरकुसेनसँग ३-२ ले पराजित भयो । यो जितसँगै लेभरकुसेनले उपाधि होड कायमै राखेको छ…

सन्दीप पनि पाकिस्तान सुपर लिगको ड्राफ्टमा

नेपाल राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछाने पनि पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को ड्राफ्टमा परेका छन् । पाकिस्तान सुपर लिगले शुक्रवार सार्वजनिक गरेको ड्राफ्ट लिष्टमा सन्दीप डायमन्ड क्याटेगोरीमा समावेश…

एन्फा यु-१६ लिग: एपीएफ र थ्रीस्टार बिजयी

ललितपुर । जारी एन्फा यु-१६ युथ लिगमा शुक्रबार सशस्त्र प्रहरीको एपीएफ क्लब र थ्रीस्टार क्लब विजयी भएका छन् । सातदोबाटोस्थित सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले चर्च ब्वाईज युनाइटेडलाई ३-२…

माघे संक्रान्ति नकआउट फुटबल: आयोजक नक्सलबारी फुटबल क्लब सेमिफाइनलमा

बेलबारी । आयोजक नक्सलबारी फुटबल क्लब मोरङको बेलबारीमा जारी पाँचौं माघे संक्रान्ति नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ । बेलबारी नगरपालिका वडा नं.१ स्थित नक्सलबारीको खेलमैदानमा…

नेपाल बुद्धिचाल महासंघमा कार्य विभाजन तथा सल्लाहकार समिति गठन 

काठमाडौं । विश्व बुद्धिचाल महासंघ (फिडे) सँग आबद्ध नेपाल बुद्धिचाल महासंघको पाँचौं पूर्ण बैठक शुक्रबार काठमाडौंको बानेश्वरमा “बैठक सञ्चालन कार्यविधि” पास गरेर सम्पन्न भएको छ । अध्यक्ष हेराकाजी महर्जनको अध्यक्षतामा…

एनकेएल खेल्न श्रीलंकाली तीन खेलाडी आइपुगे

काठमाडौं । एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित नेपाल कबड्डी लिग (एनकेएल) खेल्नका लागि श्रीलंकाबाट तीन खेलाडी आइपुगेका छन् । अहन्गामा पोलवाथा गालापाथिगे, लक्ष्ममोहन थानुसान र दिलान सन्जय काठमाडौं आइपुगेका हुन् । थानुसन…

बीबीसी भेट्रान क्वाटरफाइनलमा

ललितपुर । बीबीसी भेट्रान दोस्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगितामा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । बीबीसीले फ्रिडम फाइटर भेट्रान ‘बी’ लाई टाइब्रेकरमा पराजित ग¥यो । श्री कुसुन्ती युवा…

टेनिस टोली श्रीलंका जाने

आईटीएफ एसिया यु-१४ डेभ्लोप्मेन्ट च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शनिबार श्रीलंको कोलम्बो जाने भएको छ । जनवरी १३ देखि २३ तारिखसम्म हुने प्रतियोगितामा समान २ पुरुष/महिला…

खो-खो विश्व कप खेल्ने नेपाली टोलीको विदाई

भारतमा अर्को साताबाट सुरु हुने प्रथम खो–खो विश्व कपमा सहभागी हुने नेपाली टोलीको विदाई गरिएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले खेलाडीहरुलाई विदाई…

नेपाल कबड्डी लिगको खेल तालिका सार्वजनिक 

काठमाडौँ । एस्ट्रोनिक्स म्यानेजमेन्टले आयोजना गर्ने नेपाल कबड्डी लिग (एनकेएल) को खेल तालिका आज सार्वजनिक गरिएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्‌को कर्भडहलमा आगामी माघ ४ गते हुने उद्घाटन खेलमा…