Month: २०८१, १ माघ मंगलवार १७:१५

प्रधानमन्त्री कप महिला क्रिकेट: सुदूरपश्चिमको बिजयी सुरुआत

सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार सम्पन्न उद्घाटन खेलमा गण्डकी प्रदेशलाई सात विकेटले हराउँदै सुदूरपश्चिमले बिजयी सुरुआत…

टाइगर कप भलिबल: पुरुष र महिलामा समान ६ टोलीले प्रतिस्पर्धा गर्ने

पोखरामा अर्को साता हुने पाँचौ संस्करणको टाइगर कप भलिबल च्याम्पियनमा पुरुष र महिलातर्फ समान ६ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । अयोजक टाइगर ग्रुप अफ पोखराले मंगलबार सहभागि हुने टोलीको…

भालेकानो छाडेर लियोन पुगे रोड्रिग्वेज

मेक्सिकन क्लब लियोनले कोलम्बियन मिडफिल्डर जेम्स रोड्रिग्वेजलाई अनुबन्ध गरेका छ । स्पेनिस क्लब रायो भालेकानोसँग सम्झौता भंग भएपछि रोड्रिग्वेज फ्री ट्रान्सफरमा लियोनमा अनुबन्ध भएका हुन् । लियोन मेक्सिन क्लब फुटबलमा…

पाराग्वेयका १७ वर्षीय लियोनलाई म्यानचेस्टर युनाइटेडले भित्र्यायो

पाराग्वेका युवा खेलाडी डिएगो लियोनलाई प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडले अनुबन्ध गरेको छ । युनाइटेडलले १७ बर्षिय लेफ्ट-ब्याक लियोनलाई सेरो पोर्टेञोबाट ४ मिलियन पाउन्डमा भित्र्याएको हो । प्रदर्शनमा आधारित बोनसहरूले…

एन्फा महिला लिग: वालिङले पुलिसको सामना गर्दै

एन्फा महिला लिगको अन्तिम चरणमा आज वालिङ नगरपालिकाले विभागीय टोली नेपाल पुलिसको सामना गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । पुलिस अंक तालिकाको तेस्रो स्थानमा…

प्रधानमन्त्री कप टी–२० राष्ट्रिय महिला क्रिकेट आजदेखि

प्रधानमन्त्री कप टी–२० राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिता धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिताअन्तर्गत पहिलो दिन दुई खेलहरू हुँदैछन् । उद्घाटन खेल विहान ९ बजे…

खो–खो विश्वकपको पहिलो खेलमा नेपाल भारतसँग पराजित

भारतमा सोमबारबाट शुरु भएको प्रथम खो–खो विश्वकप अन्तर्गत पुरुषतर्फको पहिलो खेलमा नेपाल पराजित भएको छ । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इनडोर स्टेडियममा सोमबार भएको उद्घाटन खेलमा नेपाल आयोजक भारतसँँग…

जय ट्रफीको उपाधिका लागि पुलिस र आर्मी भिड्दै

जय ट्रफी पुरुष एलिट कपको उपाधिका लागि मंगलबार दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब प्रतिस्र्धा गर्दैछन् । खेल वीरगन्जस्थित नारायणी किक्रेट मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ…

पाकिस्तान सुपर लिगको अक्सनमा सबै नेपाली खेलाडी अनसोल्ड

पाकिस्तान सुपर लिग (पिएसएल) को १०औं संस्करणको अक्सानमा सबै नेपाल खेलाडी ‘अनसोल्ड’ भएका छन् । पाकिस्तानको लाहोरको हुजुरी बगैंचामा सोमबार भएको अक्सनमा नेपाली खेलाडी अनसोल्ड भएका हुन् । पिएसएलको ड्राफ्टमा…