Month: २०८१, ६ माघ आईतवार १४:५४

प्रधानमन्त्री कप महिला क्रिकेट: कोशीको बिजयी सुरुआत

कोशी प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबार भएको समूह ‘बी’ को पहिलो खेलमा बागमती प्रदेशलाई १० रनले हराउँदै…

बुढासुब्बा गोल्डकपको खेल तालिका सार्वजनिक

यहि माघ १९ गतेदेखि सुरु हुने २५औं बुढासुब्बा गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । आइतबार आयोजक धरान फुटबल क्लबले सामाजिक सञ्जालमार्फत खेल तालिका सार्वजनिक गरेको हो । खेलतालिका अनुसार…

एनकेएल : विराटनगर र काठमाडौं तथा पोखरा र हिमालयन भिड्ने

काठमाडौँ । पहिलो संस्करणको केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा आइतबार दुई खेल हुँदैछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने दिनको पहिलो खेलमा विराटनगर ब्यान्डिट्स र काठमाडौं माभेरिक्सबीच…

९ वर्ष पछि रणजी ट्रफी खेल्दै रोहित

भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्मा ९ वर्ष पछि रणजी ट्रफीमा पुनरागमन गदैछन् । जनवरी २३ देखि सुरु हुने रणजी ट्रफीको अर्को चरणको खेलका लागि आफ्नो सहभागिता रहने रोहितले पुष्टि…

खो-खो बिश्वकपको उपाधिका लागि नेपालका दुबै टोली भारतसँग भिड्दै

भारतमा जारी प्रथम खो-खो बिश्वकपको उपाधिका लागि नेपालका पुरूष र महिला दुवै टोलीले आज आयोजक भारतसँग भिड्दै छन् । महिलातर्फको फाइनल खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे र…

सन्दीपले लेखे भावुक स्टाटस, क्रिकेटबाट सन्यास लिने सन्दीपको संकेत

नेपाली क्रिकेटको राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले खेलजीवनबाट सन्यास लिने संकेत गरेका छन् । गतराति उनले आधिकारिक फेसबुक पेजमार्फत यस्तो सन्देश दिएका हुन् । उनले क्रिकेटबाट सन्न्यास लिएको भनेर…

एटलान्टामाथि शीर्ष स्थानको नापोलीको रोमाञ्चक जित

इटालियन सिरी ‘ए’ मा शीर्ष स्थानको नापोलीले एटलान्टामाथि ३-२ को रोमाञ्चक जित हासिल गरेको छ । शनिबार एटलान्टाको घरेलु मैदानमा नापोलीलाई जित दिलाउन माटियो पोलिटानो, स्कट म्याकटोमिने र रोमेलु लुकाकुले…

बुन्डेसलिगा : शीर्ष स्थानको बायर्नको कठिन जित

जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले कठिन जित हासिल गरेको छ । बायर्नले शनिबार उल्भ्सबर्गलाई ३-२ ले पराजित गरेको हो । घरेलु मैदान एलियान्ज एरिनामा बायर्नलाई जित दिलाउन लियोन गोरेट्जकाले दुई गोल…

गेटाफेसँँग बराबरीमा रोकियो बार्सिलोना

बार्सिलोना स्पेनिस ला लिगामा रेलिगेसन जोननजिक रहेको गेटाफेसँग बराबरीमा रोकिएको छ । आइतवार बिहान भएको खेलमा बार्सिलोना गेटाफेसँग १-१ को बराबरीमा रोकिएको हो । गेटाफेको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका…

लिग वानमा पीएसजीलाई १० अंकको अग्रता

फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लेन्समाथि पुनरागमन जीत दर्ता गरेको छ । १ गोलले पछि परेको पीएसजीले अन्त्यमा २-१ को नतिजा निकाल्दै तालिकामा ३…