Month: २०८१, २५ कार्तिक आईतवार १४:२२

अमेरिकामा भूपेन्द्रलाई २ रजत

नेपालका भूपेन्द्र गुरुङले १५ औं गोल्डेन ड्रागन च्याम्पियनसिपमा रजत जितेका छन् । अमेरिकाको क्यालिफोर्नियास्थित आर्काडिया हाइ स्कुल जिम्नाजियममा नोभेम्बर ९ तारिखमा भएको प्रतियोगितामा भूपेन्द्रले २ स्पर्धामा २ रजत जितेका हुन्…

अफगानिस्तानविरुद्ध दोस्रो एकदिवसीय खेलमा बंगलादेशको जित

बंगलादेश र अफगानिस्तानबीचको दोस्रो एकदिवसीय खेलमा बंगलादेशले अफगानिस्तानलाई ६८ रनले हराएको छ । योसँगै तीन खेलको शृंखला १-१ को बराबरीमा पुगेको छ । पहिलो खेलमा अफगानिस्तान ९२ रनले विजयी भएको…

मुसियालाको निर्णायक गोलमा बायर्न बिजयी

जमाल मुसियालाको एक मात्र गोलको मद्दतमा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा कठिन जित दर्ता गरेको छ । शनिबार राती भएको खेलमा बायर्नले घरेलु टोली एफसी सेन्ट पाउलीलाई १-० गोल अन्तरले पराजित…

अग्रता जोगाउन नसक्दा इन्टर मियामी प्लेअफबाटै बाहिरियो

इन्टर मियामी मेजर लिग सकरको प्लेअफबाटै बाहिरिएको छ । आइतबार बिहान भएको खेलमा एटलान्टा युनाइटेडसँग ३-२ ले पराजित हुँदै मियामी प्रतियोगिताबाट बाहिरिएको हो । एटलान्टाको जितमा जमाल थियारेले २ तथा…

साल्टको शतकमा वेस्ट इन्डिजमाथि इंग्ल्याण्डको सहज जित

ओपनर फिल साल्टको शतकको सहयोगमा घरेलु टोली वेस्ट इण्डिजमाथि इङ्ग्ल्याण्डले पहिलो टि ट्वान्टी आईमा सहज जित हासिल गरेको छ । आइतवार बिहान भएको खेलमा वेस्ट इण्डिज पाहुना टोलीसँग ८ विकेटले…

लिग वानमा पिएसजीको अपराजित यात्रा कायमै

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अपराजित यात्रा कायमै राखेको छ । शनिबार राती सम्पन्न खेलमा पिएसजीले दोस्रो स्थानको एन्जर्सविरुद्ध ४-२ को जित निकालेको छ । जितसँँगै पिएसजीले…

सिटिको हारले लिभरपुललाई ५ अंंकको अग्रता

लिभरपुलले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा शनिबार पाँच अंकको ठोस अग्रता लिएको छ । उसले एनफिल्डमा भएको खेलमा डारविन नुनेज र मोहमद सलाहको गोलमा एस्टन भिल्लालाई २-० ले पराजित गर्यो…

ताजिकिस्तानमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको बिदाई

ताजिकिस्तानमा हुने दुई मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको बिदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार एक कार्यक्रम गर्दै नेपाली टोलिको बिदाई गरेको हो । एन्फाका…

चीनबाट राखेपलाई सामाग्री सहयोग

चीनको युनान प्रदेश खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई ७२ लाख रुपैयाँ बराबरको सामाग्री सहयोग प्रदान गरेको छ । शनिबार ब्युरोका निर्देशक याङ झोङ हुआले राखेपकी निमित्त सदस्यसचिव अञ्जना…

भिनिसियसको ह्याट्रिकमा रियलको जित

भिनिसियस जुनियरको ह्याट्रिकमा रियल मड्रिडले सहज जीत हासिल गरेको छ। स्पेनिस ला लिगा अन्तर्गत १३ औं साताको खेलमा घरेलु टोली रियलले सासुलोलाई ४–० गोलले पराजित गरेको हो । रियलको जीतमा…