नेपालले बहराइनसँग मैत्रीपूर्ण फुटसल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार बहराइन फुटबल संघको आयोजनामा प्रतियोगिता कार्तिक १६ गतेदेखि २२ गते सम्म हुन लागेको हो ।

एन्फाल गत बिहीबार मात्रै नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जन नियुक्त गरेको थियो ।

त्यस्तै, टोलीको सहायक प्रशिक्षकमा सुमितकुमार आले र टिम म्यानेजरमा राज महर्जन नियुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *